काठमाडौं : सत्तारुढ दल नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले आगामी मंसिर ४ गते हुने चुनावमा ‘एक बुथ सय विद्यार्थी युथ’ स्वयंसेवक परिचालन गर्ने भएको छ।अनेरास्ववियू केन्द्रीय कमिटीको पहिलो विस्तारित बैठकले निर्वाचन परिचालनका लागि अध्यक्ष सुदेश पराजुलीको संयोजकत्वमा ११ सय ११ सदस्यीय अनेरास्ववियू जनपरिचालन समिति निर्माणसमेत गरेको छ।यस्तै, केही सरकारी विद्यालयहरुमा संविधानको मर्मविपरीत शुल्क लिई दुई खालको कक्षा संचालन भइरहेकोप्रति ध्यानाकर्षण जनाउँदै अने