काठमाडौं । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनमा उम्मेदवारलाई जिताउन माओवादीनिकट पवन कार्की नेतृत्वको विद्यार्थी संगठनले १२ हजार ५०१ कमाण्डर रहेको निर्वाचन परिचालन समिति गठन गरेको छ । अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय संयोजक पवन कार्कीको संयोजकत्वमा केन्द्रीय कार्यालय, सचिवालय, केन्द्रीय समिति र आयोगमा रहेका २२६ जना, १६५ संघीय निर्वाचन क्षेत्रमा १९५ जना, ३३० […]