पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ – ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो । हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। उनले भने, ‘चार जना तीर्थ यात्रीसँगै लिएर जाँदैछु । हिमपात हुन रोकिएको […]

सम्बन्धित सामग्री

पाथीभरामा हिमपात

ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । आज वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए। पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको […]

सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ– ताप्लेजुङमा सामान्य वर्षासँगै जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ। आज साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा सामान्य हिमपात सुरु भएको स्थानीयले बताएका छन्। वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी पालुंवाले बताए। पाथीभरामा यो वर्ष दोस्रो पटक हिमपात भएको हो। यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो। हिउँ पर्न […]

पाथीभरालगायत ताप्लेजुङकाे हिमाली क्षेत्रमा हिमपात

ताप्लेजुङ – ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरालागायत हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । तीन दिनदेखि हिमाली क्षेत्रमा हिमपात भइरहेकाे हाे ।   पाथीभरा मन्दिर क्षेत्रमा झन्डै डेढ फुट हिउँ परेको र मथिल्लो फेदिमा भने केही मात्रामा हिउँ परिरहेको पाथीभरा क्षेत्रमा होटल व्यवसाय गर्ने इन्द्रनारायण भट्टराईले बताउनुभयो । हिउँका कारण वृद्धवृद्धा र बालबालिकालाई बढी समस्या भएकाे छ ।   हिउँ परेसँगै जिल्लाका डाँडाकाँडा र हिमाल सेताम्मे देखिएका छन् । याे ताप्लेजुङमा यस वर्षकाे दाेस्राे पटककाे हिमपात हाे ।

पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

ताप्लेजुङ, चैत ७ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सोमवार राति वर्षासँगै हिमपात भएको हो ।सोमवारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ । उनले भने, ‘अहिले म पाथीभरा मन्दिर क्षेत्रमा […]

पाथीभरा आसपासका क्षेत्रमा हिमपात (फोटो फिचर)

हिउँ र वर्षा नहुँदा चिन्तित भएकाहरूलाई केही सान्त्वना दिने गरी परेको हिमपातले पाथीभरा क्षेत्र अहिले पनि सेताम्मे छ।...

पाथीभरा आसपासका क्षेत्रमा हिमपात (फोटो फिचर)

हिउँ र वर्षा नहुँदा चिन्तित भएकाहरूलाई केही सान्त्वना दिने गरी परेको हिमपातले पाथीभरा क्षेत्र अहिले पनि सेताम्मे छ।...

पाथीभरा हिमपात, तीर्थ यात्रीहरू प्रभावित

ताप्लेजुङमा चौथो पटक ठूलो हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा  हिमपात भएको हो । हिमपातले बाटो पुरिएपछि तीर्थ यात्रीहरूलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । ‘आज बिहान ३० जना तीर्थ यात्रीहरू पाथीभरा मन्दिर क्षेत्र प्रवेश गरेका छन् । हिमपात निरन्तर छ । हिउँले बाटो पुरै छोपिएको छ । बाटो अनुमान गर्दै जानुपर्ने अवस्था छ’ उनले भने ।पाथीभरा

पाथीभरा हिमपात, तीर्थ यात्रीहरू प्रभावित

ताप्लेजुङ– ताप्लेजुङमा चौथो पटक ठूलो हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाईमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो । हिमपातले बाटो पुरिएपछि तीर्थयात्रीहरूलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । ’आज बिहान ३० जना तीर्थ यात्रीहरू पाथीभार मन्दिर क्षेत्र प्रवेश […]

पाथीभरा क्षेत्रमा यो वर्ष तेस्रोपटक हिमपात

ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित  प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा  हिमपात भएको हो । हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।उनले भने, “चार जना तीर्थ यात्रीसँगै लिएर जाँदैछु । हिमपात हुन रोकिएको छैन । हिउँले बाटो पूरै छोपिएको छ । बाटो अनुमान गर्दै जानुपर्नेछ ।” पाथीभरामा जानुभन्दा पनि फर्किन समस्या हुने गरेको

हिमपातले पाथीभरा आउने तीर्थयात्री प्रभावित

गत मङ्गबार र बुधबार भएको हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।समुद्र सतहदेखि तीन हजार ४०० मिटरको  उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएसँगै  पूजापाठ गर्न आउने तीर्थयात्री सदरमुकाममै रोकिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । बाक्लो हिउँ जमेकाले तत्काल पग्लिने सम्भावना नरहेको उनले बताए । हिमपातले पाथीभरा जाने पदर