आयल निगम जग्गा खरिद प्रकरण : 'चितवन र भैरहवामा ८० करोड घोटाला'

चितवन :आयल निगमले पेट्रोलियम पदार्थ मण्डारणका लागि चितवन र भैरहवामा जग्गा खरिद गर्दा करिब ८० करोड रुपैयाँ घोटाला भएको आँकलन संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता समितिमातहतको उपिसमिति टोलीले गरेको छ। स्थलगत अनुगमनामा रहेको उपसमितिले चितवनमा ६० र भैरहवामा १९ करोडभन्दा बढी अनियमितता भएको जनाएको हो। उपसमितिक...

सम्बन्धित सामग्री

दुई महिनामै डेढ अर्ब नाफा सुनिश्चित गरेको आयल निगम निरन्तर मूल्यवृद्धि गर्दै

नेपाल आयल निगम लिमिटेडले ३१ असारदेखि पूर्ण स्वचालित प्रणालीमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न थालेपछि करिब एक अर्ब ६८ करोड नाफा सुनिश्चित गरेको छ । आयल निगमलाई कहिल्यै घाटा नहुने, तर...

तीन महिनामा प्राधिकरण साढे आठ अर्ब नाफामा : आयल निगम दुई अर्ब १५ करोड घाटामा

जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी स्वामित्वका दुई प्रमुख संस्थानमध्ये नेपाल विद्युत् प्राधिकरण चर्को नाफामा छ भने आयल निगम नोक्सानमा सञ्चालन भइरहेको छ । चालू आवको पहिलो तीन महिनामा निगम दुई अर्ब...

डेढ वर्षपछि आयल निगम नाफामा, १ अर्ब ६० करोड मासिक नाफा हुने

काठमाडौं । नेपाल आयल निगम डेढ वर्षपछि नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ८७ अमेरिकी डलरमा आएपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड हुने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा १२ रुपैयाँ नाफा हुने भएकाे […]

आयल निगम अझै मासिक ६१ करोड घाटामा

काठमाडौं, भदौ १६ ।  नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो। मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ […]

३१ अर्ब घाटामा आयल निगम

काठमाडौं, साउन २४ । नयाँ खरिद अनुसार इन्धन कारोबारमा नेपाल आयल निगमलाई आगामी १५ दिनमा ६३ करोड ६५ लाख घाटा हुने प्रक्षेपण छ। यसअघिको मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ र डिजेलमा २२ रूपैयाँ, ग्यासमा ५ सय ८२ रूपैयाँ प्रतिसिलिन्डर घाटा रहेको निगमको दाबी छ। निगमको सञ्चित नोक्सानी करिब ३१ अर्ब रूपैयाँ पुगे पनि मूल्य […]

पेट्रोलियम पदार्थ खरिदका लागि दुई अर्ब ऋण लिँदै आयल निगम

काठमाडौँ– निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्नै नसक्ने अवस्थामा पुगेको छ। पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्दात रहेको छ। उक्त रकमले पेट्रोलिय पदार्थ आयात गर्न नसकिने निगमको भनाइ छ। भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नियमित रुपमा बुझाउनु पर्ने रकम तिर्न नपुग्ने भएपछि पेट्रोलियम पदार्थको आयतमा समस्या […]

दैनिक यतिधेरै घाटामा छ नेपाल आयल निगम

नेपाल आयल निगम अत्यधिक घाटामा रहेको पाइएको छ । पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड घाटा हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निमलाई अझै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा छ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ । निगमले आजराति १२ बजेदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको थियो । यस्तै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिर रु पाँच तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिल...

एक वर्षपछि सञ्चालनमा आउने गरी पोखरामा १ करोड लिटर डिजेल अटाउने भण्डारण गृह बन्दै

कास्कीको गगनगौँडास्थित नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालयमा एक करोड लिटर डिजेल अटाउने दुई ठूला भर्टिकल ट्यांक (भण्डारण गृह)को द्रुत गतिमा निर्माण अघि बढेको छ ।  आयल निगमले १४ वर्षपछि...

हाइड्रोजन इन्धन परियोजनाको लागि आयल निगम र काठमाण्डौ विश्वविद्यालयबीच सम्झौता

काठमाण्डाै – ग्रीन हाइड्रोजन परियोजनाको लागि नेपाल आयल निगम र काठमाण्डौ विश्वविद्यालय (केयू)बीच सम्झौता भएको छ । गएको पुसमा भएको समझदारी अनुसार हाइड्रोजन इन्धनको विकासको लागि निगम र काठमाण्डौ विश्वविद्यालयबीच पाँच करोड रुपैयाँको सम्झौता भएको हो । सम्झौतापत्रमा निगमको तर्फबाट निर्देशक दीपक बराल र केयूको स्कुल अफ इन्जिनियरिङका डीन डाक्टर डम्बरबहादुर नेपालीले हस्ताक्षर गर्नुभएको छ । नयाँ सम्झौतासँगै हाइड्रोजन इन्धनको अध्ययनलाई थप फराकिलो बनाउन सहयोग पुग्ने मेकानिकल इन्जिनियरिङ विभागका उपप्राध्यापक विराजसिंह थापाले बता...