धरौटीमा छुटेका बलात्कार मुद्दाका अभियुक्त लागूऔषध कारोबारमा फेरि पक्राउ

३ भदौ, पोखरा । पोहोर भदौमा पोखरामा एउटा खबर सनसनी रुपमा फैलियो, ‘पोखरा लेकसाइडबाट लिफ्ट दिने बहानामा माछापुच्छ्रे गाउँपालिका, घाचोकको एक बंगुर फर्ममा लगेर ९ जनाद्वारा सामूहिक बलात्कार ।’ पोहोर भदौ १४ गते २६ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने मुख्य आरोपी टोलीमध्ये अमृतज्यू ठकुरी पनि एक थिए । प्रहरीले अनुसन्धान सकेर जिल्ला अदालतमा पेश गर्‍यो […]

सम्बन्धित सामग्री

लागूऔषध कारोबारमा संलग्न पाँच जना कुलेश्वरबाट पक्राउ

काठमाडौं, २० पुस । काठमाडौंका कुलेश्वरबाट लागूऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोटको बेलकोट– ७ घर भएका २४ वर्षीय नुरप्रसाद खतिवडा, काठमाडौंको दक्षिणकाली नगरपालिका– ८ का २५ वर्षीय प्रकाश लामा, सिन्धुपाल्चोक टौथलीका किरण थामी, काभ्रेका सुमन पहरी र मकवानपुरअनिल ब्लोन रहेका छन् । अवैध लागूऔषध ओसार–पसार तथा खरिद बिक्री वितरणसमेतका कार्य […]

सिंगापुरमा लागूऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ

सिंगापुरको सेन्ट्रल नार्कोटिक्स ब्यूरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ। हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटल भिलामा  ती संदिग्धहरू पक्राउ परेका हुन् ।ती ४९  संदिग्धहरू २१ देखि ४६  वर्ष उमेर समूहका छन्। जसमध्ये ३५ सिंगापुरीहरू रहेको बताइएको छ। कारबाहीका क्रममा 'एक्स्टेसी' र केटामाइन लगायतका नियन्त्रित लागूऔषध र लागूऔषध सामग्री बरामद गरिएको पनि  बताइएको छ। यस बारे थप अनुसन्धान जारी छ।

लागूऔषध कारोबारमा संलग्न महिला पक्राउ

बागलुङ – जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध लागूऔषध अफिमको कारोबारमा संलग्न रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ की राखीलाक घर्तीमगरलाई पक्राउ गरेको छ । विसं २०७७ मङ्सिर ४ गते बागलुङको ढोरपाटन नगरपालिका–१ स्थित निसी भल्कोट सन्दीप गेष्ट हाउसमा दस किलो अफिम छाडेर फरार रहेकी घर्तीमगरलाई शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ३३ वर्षीया घर्तीमगर पुथाउत्तरगङ्गा–२ की पूर्व […]

बागलुङमा अफिम कारोबारमा संलग्न महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध लागूऔषध अफिमको कारोबारमा संलग्न रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ की राखीलाक घर्तीमगरलाई पक्राउ गरेको छ । विसं २०७७ मङ्सिर ४ गते बागलुङको ढोरपाटन नगरपालिका–१ स्थित निसी भल्कोट सन्दीप गेष्ट हाउसमा दस किलो अफिम छाडेर फरार हुनुभएकी घर्तीमगरलाई शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।३३ वर्षीया घर्तीमगर पुथाउत्तरगङ्गा–२ की पूर्व वडा सदस्यसमेत हुन् । आफ्नो नामथर सरीता घर्तीमगर बताएर गेष्टहाउसको कोठामा बसेकी घर्तीमगरले अफिमसहित तौल गर्

अफिम कारोबारमा संलग्न महिला पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध लागूऔषध अफिमको कारोबारमा संलग्न रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका-२ की राखीलाक घर्तीमगरलाई पक्राउ गरेको छ । विसं २०७७ मङ्सिर ४ गते बागलुङको ढोरपाटन नगरपालिका-१ स्थित निसी भल्कोट सन्दीप गेष्ट हाउसमा दस किलो अफिम छाडेर फरार भएकी घर्तीमगरलाई शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ३३ वर्षीया घर्तीमगर पुथाउत्तरगङ्गा-२ की पूर्व […]

खैरो हेरोइन कारोबारमा संलग्न १२ जना पक्राउ

काठमाडौं-  लागूऔषध खैरो हेरोइन कारोबारमा संलग्न १२ व्यक्तिलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । मुलुकका विभिन्न क्षेत्रमा लागूऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्युरोबाट परिचालित टोलीले उपत्यकाका लगायत विभिन्न क्षेत्रबाट खैरो हेरोइन सहित उनीहरूलाई पक्राउ गरेको हो । उपत्यकामा लागूऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट […]

पोखरामा लागूऔषध चरेससहित दुई जना पक्राउ

पोखरामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । पोखरा –३२ स्थित सातमुहानेमा अवैध लागूऔषध चरेसको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले १ किलो २३० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको हो ।लागूऔषध चरेसको कारोबारमा संलग्न रुकुम जिल्ला भूमे गाउँपालिका –२ घर भइ हाल पोखरा –३२ सातमुहाने बस्ने ५६ वर्षीया कुमारी बुढा र १९ वर्षीय विकास थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि लागूऔषध सम्बन्धी कसुर मुद्धा

बढ्दै लागूऔषध चरेसको अन्तर्राष्ट्रिय कारोबार

काठमाडौं । लागूऔषध चरेसको अन्तर्राष्ट्रिय कारोबारमा गिरोह नै सक्रिय रहेको पाइएको छ । त्यस्ता गिरोहले अन्तर्राष्ट्रिय बजारमा विभिन्न प्रकारका हस्तकलाका सामान पठाउँदा कार्गो गरी लागू औषध चरेससमेत निर्यात गर्ने गरेको खुलेको छ । धमाधम पक्राउ पर्दै गिरोह नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले यस्ता कारोबारमा संलग्न गिरोहलाई धमाधम पक्राउ गर्दै गएपछि यसको पुष्टि भएको हो । […] The post बढ्दै लागूऔषध चरेसको अन्तर्राष्ट्रिय कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस ओसारपसारमा संलग्न गिरोहलाई पक्राउ गरेसँगै नेपालबाट विदेशमा चरेस ओसारपसारमा नयाँ शैलीको प्रयोग भइरहेको खुलेको हो । ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी चरेस ओसारपसारमा संलग्न नौ जनाको गिरोहलाई सार्वजनिक गरेको छ । […]

लागूऔषध चरेस कारोबारको नयाँ शैली : चकटी र डायरीमा राखेर विदेशमा व्यापार !

लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस ओसारपसारमा संलग्न गिरोहलाई पक्राउ गरेसँगै नेपालबाट विदेशमा चरेस ओसारपसारमा नयाँ शैलीको प्रयोग भइरहेको खुलेको हो । ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी चरेस ओसारपसारमा संलग्न नौ जनाको गिरोहलाई सार्वजनिक गरेको छ । कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६ सय १४ ग्राम चरेससहित ओसार पसारमा संलग्न गिरोहलाई नै पक्राउ गरेको जनाएको छ । उनीहरूले चकटी र ड...