लागूऔषध कारोबारमा संलग्न पाँच जना कुलेश्वरबाट पक्राउ

काठमाडौं, २० पुस । काठमाडौंका कुलेश्वरबाट लागूऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोटको बेलकोट– ७ घर भएका २४ वर्षीय नुरप्रसाद खतिवडा, काठमाडौंको दक्षिणकाली नगरपालिका– ८ का २५ वर्षीय प्रकाश लामा, सिन्धुपाल्चोक टौथलीका किरण थामी, काभ्रेका सुमन पहरी र मकवानपुरअनिल ब्लोन रहेका छन् । अवैध लागूऔषध ओसार–पसार तथा खरिद बिक्री वितरणसमेतका कार्य […]

सम्बन्धित सामग्री

अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने दुई जना पक्राउ

अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१७ सोह्रखुट्टे बस्ने २६ वर्षीय मोहमद फाजिल र दक्षिणकाली नगरपालिका-३ घर भई ललितपुर महानगरपालिका-१३ बस्ने २७ वर्षीय शालोम सादा लेप्चा जैसी रहेका छन् । इन्स्ट्राग्राम मार्फत Sweetbakery_np नामक एकाउन्ट बनाई गाँजा प्रयोग गरी …

लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ

लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका प्रतिवादी स्याङजा, फेदिखोला गाउँपालिका-२ उपल्लो कुँडुले बस्ने ४४ वर्षीय रेशम थापा मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङजाको २०७६ असार १ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले …

सिंगापुरमा लागूऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ

सिंगापुरको सेन्ट्रल नार्कोटिक्स ब्यूरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ। हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटल भिलामा  ती संदिग्धहरू पक्राउ परेका हुन् ।ती ४९  संदिग्धहरू २१ देखि ४६  वर्ष उमेर समूहका छन्। जसमध्ये ३५ सिंगापुरीहरू रहेको बताइएको छ। कारबाहीका क्रममा 'एक्स्टेसी' र केटामाइन लगायतका नियन्त्रित लागूऔषध र लागूऔषध सामग्री बरामद गरिएको पनि  बताइएको छ। यस बारे थप अनुसन्धान जारी छ।

विदेशी महिला लागूऔषध तस्करीमा…

नेपालमा विदेशी महिलाहरु लागूऔषध तस्करीमा संलग्न रहेको पाइएको छ । प्रहरीले दुई छुट्टाछुट्टै घटनामा ठुलो परिमाणको लागूऔषध कोकिन र चरेससहित छ जनालाई पक्राउ गरी कारवाही थालेको छ । एउटा लागूऔषध कारोबारको घटना भने अन्तराष्ट्रिय कारोबारमा सङ्लग्न रहेका विदेशी नागरिकसमेत सङ्लग्न भएको पाइएको छ । लागूऔषध विदेश तस्कर गर्न लागेको अवस्थामा तीन विदेशीसहित छ जना पक्राउ …

लागूऔषध कारोबारमा संलग्न महिला पक्राउ

बागलुङ – जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध लागूऔषध अफिमको कारोबारमा संलग्न रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ की राखीलाक घर्तीमगरलाई पक्राउ गरेको छ । विसं २०७७ मङ्सिर ४ गते बागलुङको ढोरपाटन नगरपालिका–१ स्थित निसी भल्कोट सन्दीप गेष्ट हाउसमा दस किलो अफिम छाडेर फरार रहेकी घर्तीमगरलाई शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ३३ वर्षीया घर्तीमगर पुथाउत्तरगङ्गा–२ की पूर्व […]

खैरो हेरोइन कारोबारमा संलग्न १२ जना पक्राउ

काठमाडौं-  लागूऔषध खैरो हेरोइन कारोबारमा संलग्न १२ व्यक्तिलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । मुलुकका विभिन्न क्षेत्रमा लागूऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्युरोबाट परिचालित टोलीले उपत्यकाका लगायत विभिन्न क्षेत्रबाट खैरो हेरोइन सहित उनीहरूलाई पक्राउ गरेको हो । उपत्यकामा लागूऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट […]

पोखरामा लागूऔषध चरेससहित दुई जना पक्राउ

पोखरामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । पोखरा –३२ स्थित सातमुहानेमा अवैध लागूऔषध चरेसको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले १ किलो २३० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको हो ।लागूऔषध चरेसको कारोबारमा संलग्न रुकुम जिल्ला भूमे गाउँपालिका –२ घर भइ हाल पोखरा –३२ सातमुहाने बस्ने ५६ वर्षीया कुमारी बुढा र १९ वर्षीय विकास थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि लागूऔषध सम्बन्धी कसुर मुद्धा

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस ओसारपसारमा संलग्न गिरोहलाई पक्राउ गरेसँगै नेपालबाट विदेशमा चरेस ओसारपसारमा नयाँ शैलीको प्रयोग भइरहेको खुलेको हो । ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी चरेस ओसारपसारमा संलग्न नौ जनाको गिरोहलाई सार्वजनिक गरेको छ । […]

लागूऔषध चरेस कारोबारको नयाँ शैली : चकटी र डायरीमा राखेर विदेशमा व्यापार !

लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस ओसारपसारमा संलग्न गिरोहलाई पक्राउ गरेसँगै नेपालबाट विदेशमा चरेस ओसारपसारमा नयाँ शैलीको प्रयोग भइरहेको खुलेको हो । ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी चरेस ओसारपसारमा संलग्न नौ जनाको गिरोहलाई सार्वजनिक गरेको छ । कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६ सय १४ ग्राम चरेससहित ओसार पसारमा संलग्न गिरोहलाई नै पक्राउ गरेको जनाएको छ । उनीहरूले चकटी र ड...

लागूऔषध किनबेचमा संलग्न रहेको आरोपमा दुईजना प्रहरी पक्राउ

१९ वैशाख, काठमाडौं । प्रतिबन्धित लागूऔषधको किनबेचमा संलग्न भएको आरोपमा दुईजना प्रहरी पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले प्रहरी जवान नरेन्द्रसिंह नगारी र प्रेमराम ओडलाई पक्राउ गरेको हो । ब्युरोका डीएसपी योगेन्द्र खड्काका अनुसार उनीहरुलाई शुक्रबार डल्लु क्षेत्रबाट पक्राउ गरिएको हो । ‘उनीहरुको साथबाट औषधिजन्य लागूऔषध डाइजेपाम, फेनारगन र नुर्फिन गरी १ सय […]