एनआरएनए जापानमा लामा निर्विरोध निर्वाचित

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको अध्यक्षमा टासी वाङ्दी लामा निर्विरोध निर्वाचित भएका छन्। उनीसँगै प्रतिस्पर्धामा उत्रिएका अनुज थापा अन्तरार्ष्ट्रिय समन्वय परिषद सदस्यमा जान सहमत भएपछि लामा निर्विरोध भएका हुन्।

सम्बन्धित सामग्री

कहीँ नभएको जात्रा एनआरएनमा- निर्विरोध निर्वाचित भन्दै ‘हरुवा’ हरूको विजय उत्सव

शुक्रबार महाधिवेशन औपचारिकरूपमा समापन हुने तालिका थियो । तर, अनलाइन भोटिङको मतपरिणाम प्रकाशित गर्दा भएको एउटा प्राविधिक त्रुटिलाई उछालेर पराजित समूहले यति ठूलो बबण्डर मच्चायो कि एनआरएनए अन्ततः दुई फ्याक भएको छ ।

एनआरएनए साउदीमा पहिलो पटक महिला अध्यक्ष

दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरबको अध्यक्षमा रविना अर्याल चयन भएकी छिन् । साउदी अरब एनआरएनएमा महिला अध्यक्ष भएको यो पहिलो पटक हो ।  एनआरएनए साउदीको साधारण सदस्य, कार्यसमिति सदस्य, उपाध्यक्ष लगायत पदमा रहेर आफ्नो सफलतापूर्वक जिम्मेवारी पुरा गरेकी अर्याल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यस्तै, कार्यसमितिको वरिष्ठ […]

एनआरएनए चीनको अध्यक्षमा चौलागाईं, महासचिवमा नेपाल चयन

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनको नयाँ नेतृत्व चयन भएको छ । चीनको गोन्जाओमा आइतबार (२३ जुलाई) सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट संघले निर्मल शर्मा चौलागाईंको नेतृत्व प्राप्त गरेको हो । संघको महासचिवमा प्रदीप नेपाल निर्विरोध निर्वाचित भएका छन् । संघको आईसीसी सदस्यमा भने रोहित अग्रवाल निर्वाचित भएका छन् । यादव अर्याल र […]

एनआरएनए कुवेतको अध्यक्षमा रानाध्वज लामा चयन

दोहा- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतको ८औँ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा रानाध्वज लामालाई पुनः चयन गरेको छ । यसअघिको कार्यकालमा पनि लामा नै अध्यक्ष थिए । शुक्रबार सम्पन्न परिषद्को महाधिवेशनले सन् २०२३ देखि २०२५ को कार्यकालका लागि लामालाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । यस्तै, वरिष्ठ उपाध्यक्षमा मानबहादुर तामाङ र होमनाथ गिरि, […]

एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा सिवाकोटी, आईसीसीमा लामा निर्विरोध

२६ असार, बार्सिलोना। एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा कुल प्रसाद सिवाकोटी (कृष्ण) निर्विरोध निर्वाचित भएका छन् । गत शनिबार राजधानी बेर्नमा सम्पन्न संघको आठौँ राष्ट्रिय महाधिवेशनबाट सिवाकोटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। संघको उपाध्यक्षमा राकेश प्रजापति र जीवन भट्टराई, महासचिवमा याम काउचा मगर, सचिव सुनिता तामाङ र कोषाध्यक्षमा विनिता सुनार निर्विरोध निर्वाचित भएका छन्। यस्तै प्रवक्तामा […]

नेपाली जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा ढुंगाना चयन

२८ मंसिर, बार्सिलोना । नेपाली जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा विशाल ढुंगाना निर्विरोध निर्वाचित भएका छन्। मञ्चको आइतबार बार्सिलोनामा सम्पन्न तेस्रो अधिवेशनबाट ढुंगाना सर्वसम्मत अध्यक्ष चुनिएका हुन्म । मञ्चका पूर्वसचिव समेत रहेका ढुंगाना विगत एक दशकदेखि स्पेनमा बस्दै आएका छन्। उनी एनआरएनए स्पेनका पूर्वकोषाध्यक्ष तथा सल्लाहकारसमेत हुन्। नवनिर्वाचित अध्यक्ष ढुंगानाले मञ्चले गर्दै आएका गतिविधिहरूलाई निरन्तरता दिने […]

एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध

२८ असार, बार्सिलोना । एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित भएकी छिन् । विगत चार दशकदेखि स्विट्जरल्याण्डमा बस्दै आएकी लामा अध्यक्षमा निर्वाचित भएकी हुन्। दुई कार्यकालसम्म संघको महिला संयोजकमा रही काम गरेकी उनी उपाध्यक्ष हुँदै सन् २०२१- २०२३ कार्यकालका लागि अध्यक्ष बनेकी हुन्। यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यमा (आईसीसी) सीमा गौतम निर्वाचित भएकी […]

एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा पक्का

बार्सिलोना। एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित हुने भएकी छिन्। शुक्रबार सम्पन्न मनोनयन दर्ताको समयावधिमा अध्यक्षमा लामाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष बन्ने पक्का भएको हो। विगत चार दशकदेखि स्विट्जरल्याण्डमा बस्दै आएकी लामा सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकालसम्म संघको महिला संयोजकमा रहेर काम गरेकी थिइन् । वर्तमान कार्यसमितिकी उपाध्यक्षसमेत रहेकी […]