काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकारविरुद्ध खबरदारी सभा गर्न लागेको हो । सरकारविरुद्धको खबरदारी सभा भृकुटीमण्डपमा हुनेछ । त्यसअघि काठमाडौं मलबाट जुलुस निकालिने छ । ११ बजेपछि काठमाडौं मलबाट सुरु भएको जुलुसको नेतृत्व अध्यक्ष प्रचण्डले गर्ने जनाइएको छ । माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको […]