देउवाविरुद्ध इतर समूहको ‘खबरदारी सभा’

नेपाली काँग्रेसको संस्थापन इतर समूहले ‘एकाधिकारविरुद्ध’ खबरदारी सभा गरेको छ। इतर समूहनिकट रहेका भ्रातृ संगठनका नेताहरुले बुधबार राष्ट्रियसभा गृहमा ‘एकाधिकारविरुद्ध’ खबरदारी सभा गरेका हुन्।नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल र नेपाल महिला संघको ब्यानरमा आयोजना गरिएको सभामा काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी प्रमुख अतिथि रहेका थिए । सभामा केन्द्रीय सदस्यहरु मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइराला पनि सहभागी थिए। यस्तै, १

सम्बन्धित सामग्री

सरकारमा पनि कांग्रेसले पाउने हिस्साको ४०% चाहिन्छ : इतर समूह

कांग्रेसको इतर समूहले शक्ति बाँडफाँडमा पार्टीले पाउने पदहरूमा आफ्नो समूहको ४० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । १४औँ महाधिवेशनको मतअनुसार ४० प्रतिशत वा न्यायोचित अवसर दिनुपर्ने इतर समूहका नेता गुरुराज...

देउवामाथि दबाब बढाउँदै इतर समूह

काठमाडौं, असार २७ । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ । आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा। शेखर कोइराला समूहको छुट्टै बैठक बसेको थियो । सो बैठकले पार्टीलाई विधि र विधानअनुसार चलाउन सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब जारी राख्ने निर्णय गरेको हो । कांग्रेसको केन्द्रीय समिति […]

देउवामाथि दबाब बढाउँदै इतर समूह

काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ ।आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा। शेखर कोइराला समूहको छुट्टै बैठक बसेको थियो । सो बैठकले पार्टीलाई विधि र विधानअनुसार चलाउन सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब जारी राख्ने निर्णय गरेको हो । कांग्रेसको केन्द्रीय समिति बैठक आज सोमबारबाट […]

देउवामाथि दबाब बढाउँदै इतर समूह

काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ । आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूहको छुट्टै बैठक बसेको थियो । सो बैठकले पार्टीलाई विधि र विधानअनुसार चलाउन सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब जारी राख्ने निर्णय गरेको हो । कांग्रेसको केन्द्रीय समिति बैठक आज […] The post देउवामाथि दबाब बढाउँदै इतर समूह appeared first on राजधानी राष्ट्रिय दैनिक.

सभापतिको साझा उम्मेदवार तय गर्न चाक्सीबारीमा इतर समूह छलफलमा

काठमाडौं । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक चाक्सीबारीमा सुरु भएको छ । बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको इतर समूहको छलफल विना निष्कर्ष निस्किएको थियो । नेता प्रकाशमान सिंहको निवासमा जारी बैठबकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा.शेखर कोइराला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, महेश […] The post सभापतिको साझा उम्मेदवार तय गर्न चाक्सीबारीमा इतर समूह छलफलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

इलाम २ को महाधिवेशन प्रतिनिधि चयनमा संस्थापनइतर समूह बलियो

नेपाली काँग्रेस इलाम क्षेत्र नम्बर २ मा पनि संस्थापन इतर समूह नै बलियो देखिएको छ । महाधिवेशन प्रतिनिधिको निर्वाचनमा संस्थापन इतर समूहको प्यानलबाट धेरै निर्वाचित भएका छन् । २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित क्षेत्र नम्बर २ मा संस्थापन शेरबहादुर देउवा निकट १० जना निर्वाचित भएका छन् । १५ जना संस्थापन इतर समूहको प्यानलबाट निर्वाचित भएको बताइएको छ । १० जना महाधिवेशन प्रतिनिधि चयन हुने खुलातर्फ भेषराज आचार्य (६६५), तारा थापा (६३०), होम दुलाल(६०५),  पूर्णप्रसाद गौतम (५८२), केशव थापा (५७१),

इलामको क्षेत्र नम्बर १ मा संस्थापन इतर समूह बलियो

मंगलबार सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा इलाको क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिको निर्वाचनमा संस्थापन शेरबहादुर देउवा इतर समूह बलियो देखिएको छ । क्षेत्र नम्बर १ बाट निर्वाचित हुने २६ महाधिवेशन प्रतिनिधिमध्ये पार्टी सभापति निकट दुई समूहबाट १० जना र सभापति इतर समूहको दुई समूहबाट समूहबाट १६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । इलाममा संस्थापन देउवा पक्षबाट पूर्व जिल्ला सभापति केशव थापा र डम्बर खड्काले फरक-फरक प्यानल बनाएर चुनावी मैदान उत्रिएका थिए । संस्थान इतर समूहका व

पौडेल समूहको पत्रकार सम्मेलनमा गगन

केही दिनअघि मात्र आसन्न नेपाली काँग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका गगन थापा रामचन्द्र पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका छन् । यसअघिको महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको क्याम्पबाट लडेका थापा पौडेल समूहको पत्रकार सम्मेलनमा उपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।पौडेल समूहले आज एकताको सन्देश दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको हो । संस्थापन इतर समूह एक भएर महाधिवेशनमा उम्मेदवार चयन गर्ने कसरतमा रहेको छ । पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती

कांग्रेसमा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकले सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल प्रारम्भ गरेको छ ।शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापन इतर समूहका नेताहरुको बैठकले सभापतिको लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल अगाडि बढाएको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताए । पार्टीभित्र रुपान्तरणको खाँचो भएको भन्दै पार्टीलाई नेतामुखी नभई नीतिमुखी बनाएर अघि बढाउनुपर्ने आवश्यकता भएकाले […]