सरकारले चीनसंग एक करोड डोज खोप किन्ने प्रस्ताव गर्यो । चीनले खोप दिने तर त्यसको मूल्य सार्वजनिक नगर्ने शर्तका कारण खरीद प्रक्रिया अघि बढेन । मूल्य सार्वजनिक नगर्ने शर्त नेपालको विद्यमान कानुन विपरीत पनि हुने भएकाले सरकार हच्कियो । त्यस्तै खोप खरीदका लागि विश्व बैंक र एसियाली विकास बैंकको अनुदान रकम प्रयोग हुनाले मूल्य सार्वजनिक …