गण्डकी प्रदेशका मुख्यमन्त्रीको प्रतिबद्धताः छ महिनाभित्र सबै प्रदेशवासीलाई खोप उपलब्ध हुनेछ

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले छ महिनाभित्र सबै प्रदेशवासीले खोप पाउने बताएका छन्। तनहुँको ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको बताए। छ महिनाभित्र प्रदेशका सबै जनतालाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्योभन्दा पहिल्यै उक्त प्रतिबद्धता पूरा हुने पोखरेल बताए।

सम्बन्धित सामग्री

आगामी ६ महिनाभित्र गण्डकीका १५ लाखलाई निःशुल्क खोप : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको ६ महिनाभित्र १८ वर्ष माथिका १५ लाख प्रदेशवासीले कोरोना विरुद्धको खोप पाउने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति तनहुँले बिहीवार दमौलीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले खोपबारे बताएका हुन् । हालसम्म ८ लाख मानिसलाई पहिलो र ३ लाखलाई दोस्रो चरणको खोप प्रदान गरिसकिएको उनले बताए । प्रदेश सरकारले सिधै खरिद गरेर ल्याउन नसकिने कारणले केही ढिलाइ जस्तो हुन गएको हो । उनले भने, ‘प्रदेश सरकारको पहिलो प्राथमिकता भनेकै निःशुल्क खोप उपलब्ध...

६ महिनाभित्र सबै प्रदेशवासीलाई खोप उपलब्ध गराउँछौँ  : मुख्यमन्त्री पोखरेल

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले छ महिनाभित्र सबै प्रदेशवासीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् । तनहुँको ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको बताए । छ महिनाभित्र प्रदेशका सबै जनतालाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्योभन्दा पहिल्यै उक्त प्रतिवद्धता […]