माल्दिभ्सले दिएको खोप एक महिनाभित्र लगाउनु पर्ने

काठमाडौं : माल्दिभ्स सरकारले उपहारस्वरुप उपलव्ध गराएको कोरोना विरुद्धको २ लाख एक हजार ६०० डोज अस्ट्राजेनिका खोप एक महिनामा म्याद सकिने हुँदा छिट्टै लगाउने तयारी गरिएको छ।स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कतार एयरको नियमित उडानमार्फत बेलुका काठमाडौं ल्याइएको हो। खोप एक महिनासम्म मात्रै लगाउन मिल्ने मिति भएकाले यसलाई छिट्टै पहिलो डोजस्वरुप लगाउने तयारी भएको बताए।‘यो खोप एक महिनाभित्र लगाइसक्नु पर्ने छ, जसले गर्दा &n

सम्बन्धित सामग्री

यो महिनाभित्र एकतिहाइ जनसंख्यालाई खोप लगाउँछौं : प्रधानमन्त्री देउवा

संविधान दिवसका अवसरमा आइतबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो महिनाभित्र एक तिहाई र यस वर्षभित्र खोप लगाउनयोग्य सबै नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउने दाबी गरे।

६ महिनाभित्र सबै प्रदेशवासीलाई खोप उपलब्ध गराउँछौँ  : मुख्यमन्त्री पोखरेल

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले छ महिनाभित्र सबै प्रदेशवासीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् । तनहुँको ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको बताए । छ महिनाभित्र प्रदेशका सबै जनतालाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्योभन्दा पहिल्यै उक्त प्रतिवद्धता […]

जापानले दिने खोप एक महिनाभित्र नेपाल आईपुग्ने

काठमाडौं, असार ३० । जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेको छ । । एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीद्वारा निर्माण गरेको १६ लाख डोज दिन लागेको नेपालस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो । खोप जुलाईको मध्यदेखि एक महिनाभित्र बीचमा नेपाललाई उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ […]

६ महिनाभित्र गण्डकी प्रदेशका सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा

पोखरा, असार २७ । गण्डकी प्रदेशमा अघिल्ला सरकारले केही नगरेको आरोपसहित कांग्रेसको नेतृत्वमा बनेको सरकारले श्वेतपत्र जारी गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले स्वेतपत्र जारी गर्दै ६ महिनाभित्र प्रदेशका सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने घोषणा गर्नुभयो । अघिल्लो सरकारले पूरा गर्न नसकेका लक्ष्यहरु आफुले पूरा गर्ने मुख्य मन्त्री पोखरेलको दावी छ । उहाँले लोकतान्त्रिक […]

नेपालमा एक महिनाभित्र ३४ लाख डोज कोरोना खोप आउदै

काठमाडौं । नेपालमा एक महिनाभित्र कम्तिमा ३४ लाख डोज कोरोना विरुद्धको खोप आईपुग्ने भएको छ । चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्र काठमाडौं आउने भएको हो । यसैगरी विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गतका १० लाख डोज जोन्सन एण्ड जोन्सनको खोप एक महिनाभित्र आउने भएको छ । […]

कोभिसिल्डको दोस्रो डोज अबको एक महिनाभित्र लगाउन पाइने

काठमाडौं :   कोरोनाविरुद्धको पहिलो डोज कोभिसिल्ड खोप लगाएर दोस्रो डोज लगाउन नपाएका ज्‍येष्ठ नागरिकहरूले अबको एक महिनाभित्र दोस्रो डोज खोप लगाउन पाउने भएका छन्। झण्डै सत्र हप्ताअघि पहिलो डोज कोभिसिल्ड खोप लगाएका उनीहरूलाई दोस्रो डोज खोप दिइने भएको हो।स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्यालले अबको एक महिनाभित्र रोकिएको कोभिसिल्डको दोस्रो डोज खोप पाउने बताए।गत २३ फागुनदेखि कोभिसिल्ड खोप लगाएका ६५ वर्षमाथिका नागरिक, कतिपय जनप्रतिनिधि, कर्मचारीलगायत १० लाख भन्दा बढीले  खोप

'खरीद गरेरै भए पनि तीन महिनाभित्र सबै नेपालीलाई कोरोना विरुद्ध निःशुल्क खोप'

‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि कोभिड–१९ विरुद्धको खोप अभियान प्रारम्भ गरिएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गरेका हुन् । उनले खरीद गरेरै भए पनि तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप लगाइसक्ने बताए ।  “कोही पनि खोप लगाउनबाट वञ्चित हुनुहुन्न, खरीद गरेरै भए पनि संवेदनशीलताको आधारमा निःशुल्क वितरण गरिनेछ”, प्रधानमन्त्री ओलीले भने, “त्यसका लागि आवश्यक...

तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउँछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् । कोरोना भाइरसविरूद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनामा सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका हुन् । उनले भने,’हामी प्राथमिकताका आधारमा निशुल्क उपलब्ध गराउनेछौँ, नागरिकको जीवन रक्षा हाम्रो प्राथमिकता हो यसका लागि आवश्यक बजेट प्रबन्ध... The post तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउँछौँ : प्रधानमन्त्री ओली appeared first on Purbeli News.