भड्किलो बन्दै तीज

हरेक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हिन्दु नारीहरूको अत्यन्त महत्वपूर्ण र पवित्र एवं धार्मिक पर्व हो, हरितालिका तीज। एक किंवदन्ती अनुसार भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्न हिमालयकी छोरी पार्वतीले कठोर तपस्या गरी बरदान पाएको दिन हो, हरितालिका तीज। विवाहित महिलाले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामनासहित व्रत बस्ने र अविवाहित महिलाले सुयोग्य पति […]

सम्बन्धित सामग्री

भड्किलो र खर्चिलो तीज

हरितालिका तीज नेपाली हिन्दू महिलाहरूको महान् चाड हो । तीजले नेपाली महिलाहरूको मनमा उत्साह, उमंग र रङ भर्ने कार्य गर्छ । वास्तवमा तीजको ठूलो मनोवैज्ञानिक महत्व छ । तर, विगत केही वर्षयता तीजमा व्यापारीकरण भएको छ । तीज निकै भड्किलो र खर्चिलो भएको छ । तीजका गीत र नाचहरूमा अश्लीलता र नांगोपना बढेको छ । […] The post भड्किलो र खर्चिलो तीज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तीजलाई भड्किलो नबनाउन कांग्रेस नेताहरुको आग्रह

नेपाली कांग्रेसका नेताहरुले नेपाली नारीहरूको महान पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन आग्रह गरेका छन् । काठमाडौंमा नेपाली कांग्रेस क्षेत्र नं. ९ (क) प्रदेशद्वारा आयोजित तीज शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रममा काँग्रेस नेताहरुले उक्त धारणा व्यक्त गरेका हुन् ।कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य ध्यानगोबिन्द रञ्जितले संस्कृतिको संरक्षण र निरन्तरता दिनुपर्ने तर यसलाई भड्किलो बनाउन नहुने बताए । उनले तीज पर्व मनाउने नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने,

‘हुँदा खाने र हुनेखानेका तीज’

नाचगान गर्ने, मीठोमसिनो खाने र साथी सङ्गिनीसँग भेटघाटमा भलाकुसारी गरेर मनाइँदै आएको परम्परागत तीज भड्किलो, उत्ताउलो र फेसनदार बन्दै गएको छ । तीज हिन्दू नारीहरुले मनाउँदै आएको प्राचीन तथा महत्वपूर्ण चाड हो ।यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान, मनोरञ्जन र महिलामैत्री वातावरणमा मनाइने गरिन्छ । महिला अधिकारकर्मी निर्मला श्रेष्ठ वर्ष दिनमा एकपटक चार दिनसम्म मनाइने तीज वर्गीयरुपमा विभाजन भएको स्वीकार्छिन् । समाजमा हुनेखाने वर्ग र हुँ

तीज भड्किलो र खर्चिलो नबनाऔं

चलचित्र कन्यादानको ‘तीजको रहर आयो बरिलै’ तीज गीत हरेक वर्षको तीजमा घन्किने गर्छ । यो गीत नबजेसम्म तीज आएझैं लाग्दैन । निकै पुरानो गीत भए पनि आजसम्म पनि उत्तिकै चर्चित बनेको छ । बर्सेनि स्रष्टाले तीजको अवसरमा निकै गीत बजारमा ल्याउने गर्छन् । हिजोआज बन्ने तीज गीतमा निकै अश्लील शब्द र उत्ताउलो भिडियोले गर्दा एउटा […]

तीज पर्व खर्चिलो र भड्किलो नबनाउन प्रशासनको आग्रह

तनहुँ- हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा भड्किलो गरी नमनाउन यहाँको जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रशासनले पर्व मनाउने नाममा भड्किलो र खर्चिलो नबनाउन सूचना जारी गरी जिल्लावासीलाई जानकारी गराएको हो । कुनै पनि खालका खर्चिला तथा महँगा गतिविधि नगर्नका लागि सार्वजनिक रूपमै जानकारी गराइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले […]

तीज पर्वमा भड्किलो नगर्न प्रशासनको आग्रह

काठमाडौँ । हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा भड्किलो गरी नमनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै पर्व मनाउने नाममा भड्किलो र खर्चिलो नबनाउन आग्रह गरेको हो । कुनै पनि खालका खर्चिला तथा महँगा गतिविधि नगर्नका लागि सार्वजनिक रूपमै जानकारी गराइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी […]

तीज पर्वमा भड्किलो नगर्न तनहुँ प्रशासनको आग्रह

हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा भड्किलो गरी नमनाउन  जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रशासनले पर्व मनाउने नाममा भड्किलो र खर्चिलो नबनाउन सूचना जारी गरी आग्रह गरेको हो ।कुनै पनि खालका खर्चिला तथा महँगा गतिविधि नगर्नका लागि सार्वजनिकरूपमै जानकारी गराइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । पर्व मनाउने नाममा अत्यन्त खर्चिलो र भड्किलो कार्यक्रम गर्ने गरेको भन्ने गुनासो आएसँगै आफ्नो परम्परा, सामाजिक रीतिरिवाजअनुरूप मनाउन आग्रह गरिएको उनले बत

हरितालिका तीज खर्चिलो तथा भड्किलो नबनाउन प्रशासनको आग्रह

कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलो रूपमा नमनाउन आग्रह गरेको छ। विगत केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा त्यस्ता क्रियाकलाप नगर्न कार्यालयले आज एक सूचना जारी गर्दै आग्रह गरेको हो। आफ्नो…

हरितालिका तीज खर्चिलो तथा भड्किलो नगर्न आग्रह

काठमाडाैँ – जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरुको महान् चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलो रूपमा नगर्न आग्रह गरेको छ। केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा त्यस्ता क्रियाकलाप नगर्न कार्यालयले आज एक सूचना जारी गर्दै आग्रह गरेको हो। आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा […]

चेली कृषि सहकारीको तीज‚ दरको सट्टा सीप

पर्सा : तारे होटल, डिस्को र बारमा गएर भड्किलो तीज मनाउने चेलीहरूलाई पर्साको चेली कृषि सहकारी संस्थाले राम्रो पाठ सिकाएको छ। तीजका नाममा एक दिन तारे होटलका डिस्को र बारमा पुगी भड्किलो तीज मनाउँदै बुर्कुसी मार्ने चेलीहरूलाई चेली सहकारी संस्थाले राम्रो पाठ सिकाएको हो।एक दिने क्षणिक खुसी नभई जीवनमा सधैं खुसी ल्याउने प्रयास स्वरुप सीपमुलक तालिम दिई दक्ष बनाउँदै दर स्वरुप प्रमाणपत्र दिएर चेली कृषि सहकारीले तीज मनाएको छ। यो तयारी भने २२ दिन पहिलेदेखि नै सुरु गरेको संस्थाले जनाएको छ।