फ्रेन्चाइज लिग अब क्षेत्रीय संरचनामा गर्नुपर्ने

नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा सञ्चालनमा आएका निजी कम्पनीका फ्रेन्चाइज लिगलाई क्षेत्रीय लिगको संरचनामा सञ्चालन भए अनुमति दिने भएको छ । क्यानको बोर्ड बैठकले यसअघि हुँदै आएका लिगलाई क्षेत्रीय संरचनामा सञ्चालन भए अनुमति दिने निर्णय गरेकाे हाे ।क्यानले नेपाली क्रिकेटमा फ्रेन्चाईज लिगले पुर्‍याएकाे योगदानको कदरसहित धन्यवाद ज्ञापन गरेको छ । ‘नेपालमा हालसम्म सञ्चालन रहेका अन्य फ्रेन्चाइज लिगहरूले नेपाली क्रिकेटमा पुर्‍याएकाे योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने,

सम्बन्धित सामग्री

भलिबल फ्रेन्चाइज लिग कान्तिपुर म्याक्समा

कान्तिपुर टेलिभिजनले एभरेस्ट महिला भलिबल फ्रेन्चाइज लिगको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज लिग भलिबल असोज १४ देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ ।

अब महिला भलिबलमा पनि फ्रेन्चाइज लिग

२४ साउन, काठमाडौं । नेपालमा महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल)  हुने पक्का भएको छ । इन्फिनिटी ड्रिम्स नामक कम्पनीले महिला भलिबलमा ६ टिम सहभागी गराएर फ्रेन्चाइज लिग गर्न लागेको हो । मिति …

नेपालमा पहिलो पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने

नेपालमा पहिलो पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने भएको छ। नेपाल भलिबल संघले आइतबार केडिया ग्रुपसँग सम्झौता गर्दै सो बारे जानकारी दिएको हो ।

नेपालमा पहिलो पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने

नेपालमा पहिलो पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने भएको छ। नेपाल भलिबल संघले आइतबार केडिया ग्रुपसँग सम्झौता गर्दै सो बारे जानकारी दिएको हो ।

कबड्डीको फ्रेन्चाइज लिग हुने

कबड्डीको फ्रेन्चाइज लिग हुने भएको छ । अखिल नेपाल कबड्डी संघ (एन्का) ले एस्ट्रोनिक्स इभेन्ट म्यानेजमेन्ट कम्पनीसँग मिलेर नेपाल कबड्डी लिग आयोजना गर्न लागेको हो । फुटबल र क्रिकेटमा फ्रेन्चाइज लिगको सफलता र लोकप्रियता देखेर आफूहरू पनि उत्साही भएको एन्काले जनाएको छ ।

‘नेपाल सुपर लिग विशुद्ध फ्रेन्चाइज लिग हो’

नेपाल सुपर लिगको दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरमा आयोजना हुँदै छ। विगतको संस्करणमा सात टोलीले सहभागिता जनाएको प्रतियोगिताको दोस्रो संस्करणमा १० टोलीले सहभागिता जनाउँदै छन्। दोस्रो संस्करणका लागि अक्सन पनि सम्पन्न भइसकेको छ। सहिद स्मारक ए डिभिजन लिग सकिएलगत्तै घोषणा भएको मितिपछि खेलाडी स्थानन्तरणको विषयमा विभिन्न क्लबले असन्तुष्टि जनाएका छन्। अक्सन हुने/नहुने […]

नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने

नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने भएको छ । टर्नपाइकको आयोजना तथा राष्ट्रिय बास्केटबल संघ (निबा)को सहकार्यमा नेपालमा पहिलोपटक राष्ट्रव्यापी बास्केटबल लिग हुने मंगलबार विज्ञप्तिमार्फत जानकारी गराएको हो ।  स्थापनाकालदेखि खेलकुदको विकासमा निरन्तर योगदान गर्दै आएको टर्नपाइकले यसअघि राष्ट्रिय फुटसल लिगको आयोजना गरेको थियो । फ्रन्चाइज–कम–क्लब मोडलमा खेलाइने लिगमा विभिन्न जिल्लाका ८ टोलीको सहभागिता रहनेछ । यद्यपि आयोजकले प्रतियोगिताको मिति भने सार्वजनिक गरेको छ

बास्केटबलको फ्रेन्चाइज लिग हुने, ८ टिमले प्रतिस्पर्धा गर्ने

२७ पुस, काठमाडौं। नेपाल बास्केटबल संघ (नेबा) र टर्नपाइकको संयुक्त आयोजनामा पहिलो पटक फ्रेन्चाइज बास्केटबल लिग हुने भएको छ । पहिलो पटक राष्ट्रिय स्तरको फ्रेन्चाइज बास्केटबल लिग हुन लागेको र यसको नाम नेशनल बास्केटबल लिग नेपाल रहेको संघले मंगलबार विज्ञप्तीमार्फत जनाएको छ । लिग फ्रेन्चाइज कम क्लब मोडलमा आयोजना हुने र ८ फ्रेन्चाइज क्लबले प्रतिस्पर्धा […]

भलिबलको पहिलो फ्रेन्चाइज लिग नोभेम्बरमा गर्ने तयारी

काठमाडौं । नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबलको महिला तथा पुरुष फ्रेन्चाइज लिग नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले गर्ने भएको छ । नेपाल भलिबल संघ (एनभीए)को प्राविधिक कार्य गर्नेछ भने सम्पूर्ण खर्च एनएसईएमले बेहोर्ने मंगलबार सम्झौता भएको छ । नेपाल फुटबलको पहिलो फ्रेन्चाइज लिग- नेपाल सुपर लिगसमेत गत वैशाखमा आयोजना गरेको एनएसईएमले नेपालको खेलकुदलाई थप व्यावसायिक […]

सन्दीप भन्छन् – ‘पहिला देश अनि फ्रेन्चाइज लिग’

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले विभिन्न देशका फ्रेन्चाइज लिगभन्दा नेपाल सधैं आफ्नो पहिलो प्राथमिकतामा हुने बताएका छन् । सन्दीप व्यावसायिक फ्रेन्चाइज लिगमा सर्वाधिक सफल नेपाली खेलाडी हुन् । तर पछिल्लो समय एकपछि अर्को फ्रेन्चाइज लिग गुमाउँदै आएका छन् । उनले आइपिएल, पाकिस्तान सुपर लिग, द हन्ड्रेड, टि२० ब्लास्ट हुँदै सिपिएल […]