बास्केटबलको फ्रेन्चाइज लिग हुने, ८ टिमले प्रतिस्पर्धा गर्ने

२७ पुस, काठमाडौं। नेपाल बास्केटबल संघ (नेबा) र टर्नपाइकको संयुक्त आयोजनामा पहिलो पटक फ्रेन्चाइज बास्केटबल लिग हुने भएको छ । पहिलो पटक राष्ट्रिय स्तरको फ्रेन्चाइज बास्केटबल लिग हुन लागेको र यसको नाम नेशनल बास्केटबल लिग नेपाल रहेको संघले मंगलबार विज्ञप्तीमार्फत जनाएको छ । लिग फ्रेन्चाइज कम क्लब मोडलमा आयोजना हुने र ८ फ्रेन्चाइज क्लबले प्रतिस्पर्धा […]

सम्बन्धित सामग्री

एनएसएल फुटबलमा आज दुई खेल हुँदै - NepaliPatra

काठमाडौँ । नेपालको पहिलो एवं एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)आज शनिबार दुई खेल हुँदैछ । आज पोखरा थण्डर्स र एफसी चितवन तथा ललितपुर सिटी एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा र एफसी चितवनको खेल दिउँसो १ बजे तथा ललितपुर र बुटवल लुम्बिनीबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ […]

एनएसएलमा टीम संख्या दश: झापा, इलाम र वीरगंज नयाँ टोली

काठमाडौं: नेपाली फुटबलको फ्रेन्चाइज लिग नेपाल सुपर लिगमा तीन टोली थपिएका छन्। अघिल्लो सिजन सात टोली बीच लिग भएकोमा यसपाला दश टोली बीच प्रतिस्पर्धा हुनेछ। लिगको दोस्रो संस्करण चैतको २६ गतेबाट जेठ ७ गतेसम्म आयोजना हुँदैछ। नेपाल सुपर लिगमा यसपाला १० टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ। थपिएका नयाँ टोलीहरुमा…

बास्केटबल लिगको क्लबमा दुई विदेशी खेलाडी

काठमाडौं । नेपाल बास्केटबल संघले टर्नपाइक इभेन्ट प्रालिलाई आयोजना गर्न दिएको राष्ट्रिय बास्केटबल लिगमा आठ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताको मिति भने तोकिएको छैन । आयोजक टर्नपाइकले नेपालमा पहिलोपटक बास्केटबलको फ्रेन्चाइज लिग हुन लागेको दाबी गरेको छ । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आठ क्लबलाई टर्नपाइक इभेन्टले लाइसेन्स प्रदान गर्ने बताइएको...