भलिबलको पहिलो फ्रेन्चाइज लिग नोभेम्बरमा गर्ने तयारी

काठमाडौं । नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबलको महिला तथा पुरुष फ्रेन्चाइज लिग नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले गर्ने भएको छ । नेपाल भलिबल संघ (एनभीए)को प्राविधिक कार्य गर्नेछ भने सम्पूर्ण खर्च एनएसईएमले बेहोर्ने मंगलबार सम्झौता भएको छ । नेपाल फुटबलको पहिलो फ्रेन्चाइज लिग- नेपाल सुपर लिगसमेत गत वैशाखमा आयोजना गरेको एनएसईएमले नेपालको खेलकुदलाई थप व्यावसायिक […]

सम्बन्धित सामग्री

ललितपुर क्विन्सको लोगो सार्वजनिक

काठमाडौं । अर्को महिना आयोजना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली ललितपुर क्विन्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । ललितपुर नेपाली राष्ट्रिय भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठको कप्तानीमा खेल्नेछ। टोलीको प्रशिक्षक उत्सव खड्का छन् । नेपालमा पहिलो पल्ट आयोजना हुन गइरहेको फ्रेन्चाइज लिग इडब्लुभिएलमा उच्च प्रदर्शन गर्ने तयारी सुरु गरेको ललितपुर क्विन्सले जनाएको छ […]

नेपाल टी-२० लिग आउन दुई दिन बाँकी, को-को खेलाडी खेल्दैछन् ?

६ पुस,  काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट लिग नेपाल टी-२० आउन अब दुई दिन मात्र बाँकी छ । सहभागी ६ वटै फ्रेन्चाइजहरु अहिले लिगका लागि अन्तिम तयारीमा छन् । आफ्नै फ्रेन्चाइज लिग गर्न लागेको क्यान पनि अन्तिम चरणको तयारी गरिरहेको छ । केही टिमको विदेशी खेलाडीहरु […]

एनपिएल आफैँले गर्ने क्यानको तयारी

हरेकजसो देशका क्रिकेट बोर्डले टी–२० फ्रेन्चाइज लिग आयोजना गर्छन् । फ्रेन्चाइज लिगबाट बोर्डले कमाइ गर्नुका साथै खेलाडीलाई व्यावसायिक पनि बनाउने गरेको छ । छिमेकी मुलुक भारतको भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले पनि इन्डियन...

पाकिस्तान सुपर लिगका बाँकी खेल युएईमा गर्ने तयारी

काठमाडौं। पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान सुपर लिगको बाँकी खेल अर्को महिना युनाइटेड अरब इमिरेट्समा आयोजना गरी सिजन टुंगाउने तयारी गरेको छ। केही खेलाडी र कर्मचारी कोभिड-१९ संक्रमित भएपछि ट्वान्टी–२० फ्रेन्चाइज लिग गत मार्चमा स्थगित भएको थियो। लिगमा अझै २० खेल बाँकी छन्।बोर्ड अधिकारी र ६ फ्रेन्चाइज मालिकबीच शुक्रबार भएको भर्चुअल बैठकमा युएई क्रिकेट बोर्डलाई प्रस्ताव राख्ने सहमती भएको छ।