अनलाइन कक्षा : चुनौती र वैकल्पिक उपाय

महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट विश्व समुदाय नै प्रभावित भएको छ। विश्वका कुनै पनि मुलुक यसबाट अछुतो रहनसकेका छैनन्। अझ भन्नुपर्दा यसले मानव जीवनमा प्रतिकूल अवस्थाको सिर्जना गरिरहेको छ। यसले विश्वको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, शैक्षिक पक्षलाई थिलथिलो पारेको हामी सजिलै अनुमान गर्न सक्दछौं। यसको प्रभाव कहिलेसम्म रहने केही यकिन पनि छैन। नेपालको सन्दर्भमा […]

सम्बन्धित सामग्री

त्रिविको मानविकी संकायले भन्यो : अनलाइन कक्षा नचलाउनू

२२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायको डीनको कार्यालयले अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ । डीनको कार्यालयका अनुसार स्नातकोत्तर, अधिनास्तक (पीजीडी) स्नातक तहका शैक्षिक कार्यक्रमहरु भौतिक उपस्थितिमा नै पठनपाठन सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । तर, कतिपय विभाग, क्याम्पस, कलेजहरुले अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने सूचना प्रकाशित गरेको पाइएको र […]

सांघाईमा बढ्दै कोरोना संक्रमण, विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न निर्देशन

चीनको ठूलो शहर सांघाईमा रहेका विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न निर्देशन दिइएको छ। कोरोना भाइरस संक्रमण दर बढेसँगै बालबालिका हेरचाह केन्द्रहरुसमेत बन्द गर्न भनिएको छ। कोरोना संक्रमण बढेपछि लागू गरिएको प्रतिबन्धहरुको विरोधमा प्रदर्शन भएपछि सबै क्षेत्र खुला गरिएको थियो। तर,  अहिले संक्रमण नियन्त्रण गर्न भन्दै विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न…

मिदासले सुरु गर्‍यो एमबीबीएस इन्ट्रान्स तयारीका लागि अनलाइन कक्षा

काठमाडौं । एमबीबीएसको प्रवेश परीक्षा तयारी गर्न इच्छुक विद्यार्थीहरूले घरमै बसेर इन्टर्नेटमार्फत् अनलाइन कक्षा पढ्न पाउने भएका छन्। दुई दशकदेखि डिजिटल शिक्षामा काम गर्दै आएको मिदास एजुकेसन प्रालिले उच्चतम प्रविधि प्रयोग गरी घरमै बसेर न्यून शुल्कमा एमबीबीएस प्रवेश परीक्षाको तयारी गर्न पाउने ब्यवस्था मिलाएको छ । मिदास इक्लासमा एमबीबीएसको साथै बीडीएस, बीएस्सी. नर्सिङ, बी परफ्युजन […]

विद्यालयहरुमा पुनः अनलाइन कक्षा सञ्चालनको तयारी

काठमाडौं, २६ पौष । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले विद्यालयहरु बन्दको निर्णय गरेको छ । २७ पौषबाट १५ माघसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो । विद्यालयहरु भौतिक रुपमा बन्द भएपनि कतिपयले अनलाइन कक्षा सञ्चालनको तयारी गरेका छन् । संक्रमणको जोखिम बढेर विद्यालय बन्दको निर्णय लम्बनसक्ने भएकाले अनलाइन कक्षा सञ्चालनमा कतिपय […]

नेपालमा अनलाइन कक्षा लिने २७.५ प्रतिशत मात्र

नेपालमा अनलाइन कक्षा प्रयोग गर्ने घरधुरी २७.५ प्रतिशत मात्र रहेको पाइएको छ । युनिसेफले गरेको अध्ययनमा कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा नेपालको हकमा ६३ प्रतिशत बालबालिका पाठ्यपुस्तकबाट स्वअध्ययनमा निर्भर हुने...

बालगृहका बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन

अभिभावकविहीन बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन सहयोग गरिएको छ।

हुम्लामा प्रभावकारी बन्दै अनलाइन कक्षा

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ । लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न पहिलोपटक विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने गरेका हुन् । कोरोनाको कारण नयाँ शैक्षिक सत्र शुरु भए पनि पठनपाठन नभएको बेला वैकल्पिक माध्यम […]

हुम्लामा प्रभावकारी बन्दै अनलाइन कक्षा

हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ । लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न पहिलोपटक विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने गरेका हुन् ।कोरोनाको कारण नयाँ शैक्षिक सत्र शुरु भए पनि पठनपाठन नभएको बेला वैकल्पिक माध्यम अनलाइनबाट कक्षा ५ देखि ८ सम्मको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक छवाङ लामाले बताए । विद्यालयले यही असार १५ गतेबाट पठनपाठन सञ्चालन

सेवा कार्यान्वयन नभएको भन्दै त्रिवि आंशिक प्राध्यापकद्वारा अनलाइन कक्षा बन्द

काठमाडौं : त्रिवि आंशिक प्राध्यापक संघले केन्द्रीय विभाग प्राविधिक तथा सबै आंगिक क्याम्पसका अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेको छ।  प्राध्यापक संघ र त्रिविबीच २०७७ पुस २४ गते शिक्षण सहायकको सेवा सुविधा पाउने गरी व्यवस्थापन सम्झौता कार्यन्वयन नगरिएको भन्दै संघले अनलाइन कक्षा बन्द गरेको हो।‘मिति २०७८ असार १० गते बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय विभाग प्राविधिक तथा सम्पूर्ण आंगिक क्याम्पसका अनलाइन कक्षाहरू हाम्रो सम्झौता कार्यान्वयन नभएसम्म बन्द गर्ने निर्णय गरिएको छ,&rsquo

निषेधाज्ञाका कारण नुवाकोट आदर्श क्याम्पसको अनलाइन कक्षा स्थगित

२० वैशाख, नुवाकोट । नुवाटकोट आदर्श बहुमुखी क्याम्पसले प्रशासनले निषेधाज्ञा जारी गरेको भन्दै अनलाइन कक्षा स्थगित गरेको छ । क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले सूचना जारी गर्दै प्रशासनले २१ गतेदेखि २७ गतेसम्म निषेधाज्ञा जारी गरेकोले सो अवधिभर विद्यार्थीहरुको अनलाइन कक्षा स्थगित गरेको उल्लेख गरेका छन् ।