काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले १४ औं महाधिवेशनमा सह–महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । कांग्रेस विधान अनुसार पिछडिएको क्षेत्रका लागि छुट्याइएको सह–महामन्त्री पदमा बाजुराका पाण्डेले उम्मेदवारी घोषणा गरेका हुन् । सोमबार पत्रकार सम्मेलन गर्दै पाण्डेले कांग्रेसलाई वैचारिक रुपमा स्पष्ट र विधानअनुसार चल्ने बनाउनका लागि रहेको बताए । आफू १२ औं महाधिवेशनमा तत्कालीन […]