बद्री पाण्डे र मानबहादुर विश्वकर्माको सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिय भइरहेको छ । बाजुराका बद्री पाण्डे र अर्घाखाँचीका मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति पद र प्यानल निर्माणमा शीर्ष नेताहरू आन्तरिक छलफलमा व्यस्त रहेका बेला उनीहरू मनोनयन दर्ता सुरु भएलगत्तै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन […]

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतगणनामा पाण्डे ३१ हजार ७८६ मत सहित निर्वाचित हुनु भएको हो । पाण्डेका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत ल्याउनु भएको छ । राप्रपाका उम्मेदवार जंग कुमार गिरी २०७ ल्याउँदा स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ …

एमालेका कर्ण थापालाई पराजित गर्दै कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित

कैलाली : बाजुरामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएको छ। प्रतिनिधि सभामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन्। पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्ण थापालाई ५ हजार ४ सय ३७ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्। प्रतिनिधि सभातर्फ ६० हजार १ सय मत खसेको बाजुरामा पाण्डेले…

बाजुराबाट कांग्रेसका बद्री पाण्डे निर्वाचित

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी आज बिहान ३१ हजार ७८६ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् । राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २०७ […]

बाजुराबाट प्रतिनिधिसभामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे निर्वाचित

धनगढी- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन्। अन्तिम मत परिणामअनुसार पाण्डेले ३१ हजार ७ सय ८६ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३सय ४९ मत ल्याए। थापा पाण्डेसँग ५ हजार ४ सय ३७ मतान्तरले पराजित भएका हुन्।

जनताले ‘टेस्टेड’ र ‘फेल’ भएका उम्मेदवारलाई जिताउँदैनन्ः बद्री पाण्डे

काठमाडौं, ३० कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाजुराका प्रतिनिधिसभा उम्मेदवार सहमहामन्त्री बद्री पाण्डेले बाजुरेली जनताको दह्रो साथ र समर्थन साथ विजयी हुने दाबी गरेका छन् । ‘अहिले गठबन्धनका पक्षमा ठूलो जनलहर छ । हामी गणितीय र राजनीतिक दुवै हिसाबले अगाडि छौं । आठ पालिकामा भेटघाट गरें, अब अन्तिम पालिका जानु छ । त्यो मेरो […]

यी हुन् कांग्रेसका ८ सहमहामन्त्री

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट ८ जना सहमहामन्त्री निर्वाचित भएका छन्। बिहीबार र शुक्रबार भएको मतगणनाअनुसार समावेशी समूहबाट उनीहरू निर्वाचित भएका हुन्। ८ जनामध्ये ६ जना सभापति शेरबहादुर देउवा समूहका छन् भने २ जना डाक्टर शेखर कोइराला समूहका हुन्। नवनिर्वाचित सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय 'डिना' (महिला), किशोरसिंह राठौर (खस आर्य), उमाकान्त चौधरी (थारू), फरमुल्लाह मन्सुर (मुस्लिम), महेन्द्र यादव (मधेशी), भीष्मराज आङ्देम्बे (आदिवासी जनजाति), बद्री पाण्डे (

कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डे र मानबहादुर विश्वकर्माको उम्मेदवारी

न्युज अफ नेपाल, काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।बाजुराका बद्री पाण्डे र अर्घाखाँचीका मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । भने सहमहामन्त्री पदमा देउवा पक्षबाट समावेशी दलिततर्फ विश्वकर्माले पनि उम्मेदवारी दिएका छन् । सभापति पद र […]

कर्णालीबाट सहमहामन्त्रीमा मुख्यमन्त्रीसँग भिड्न तयार छु : बद्री पाण्डे

नेपाली काँग्रेसका युवा नेता बद्री पाण्डे २०४३ सालमा बाल्मिकी विद्यालयको नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाई सदस्य भएर राजनीतिमा छिरेका हुन् । बाल्मिकी क्याम्पसको इकाई सदस्य हुँदै उनी स्ववियु सभापतिसम्म भए । उनी स्ववियु परिषदको सभापति पनि भए ।२०५० सालमा नेविसंघ बाजुराको अध्यक्ष भएका पाण्डे ०५६ सालमा गोविन्द भट्टराई सभापति भएका बेला केन्द्रीय सदस्य बने । विश्वप्रकाश शर्माका पालामा नेविसंघ सहमहामन्त्री भए । गुरुराज घिमिरे र केशव सिंहका पालामा उपाध्यक्ष बनेका उनी महेन्द्र शर्मा नेतृत्वको कार्य समिति

पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उठ्छु: बद्री पाण्डे

काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले पार्टीको चौधौं महाधिवेशनमा आफू पिछडिएको क्षेत्रको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भने, “हाम्रो समूहमा यसबारे छलफल भएको छैन । यो मेरो व्यक्तिगत दाबा हो । म दुईवटा […]