स्वदेश फर्कन चाहनेका लागि उचित कदम चालौँ

राष्ट्रिय सभाको शुुक्रबारको बैठकमा दलीय आधारमा बोल्दै संसदीय दलका नेताहरूले भारतलगायत अन्य मुलुकबाट स्वदेश फर्कन चाहेका नेपाली नागरिकलाई जति सक्दो छिटो ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सम्बन्धित सामग्री

अल्पसंख्यक हिन्दू र शिख स्वदेश फर्कन तालिबानकाे आग्रह

एजेन्सी – तालिबानले अफगानिस्तानको सुरक्षा अवस्था समाधान भइसकेको दाबी गर्दै आफ्ना अल्पसंख्यक हिन्दू र सिखहरूलाई स्वदेश फर्कन आग्रह गरेको छ। तालिबानले १५ अगस्टमा सत्ता कब्जा गरेपछि केही हिन्दू, शिखलगायतका अल्पसंख्यकले देश छाडेका थिए। तालिबान राज्यमन्त्रीको कार्यालयका महानिर्देशक डाक्टर मुल्ला अब्दुल वासीले जुलाई २४ मा अफगानिस्तानको हिन्दू र सिख परिषद्का सदस्यहरूसँग भेट गरेपछि अफगानिस्तानको चिफ अफ […]

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह

काठमाडौं । युक्रेनमा रहेका नेपालीलाई परराष्ट्र मन्त्रालयले नेपाल फर्कन आग्रह गरेको छ । युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको हो । साथै, अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नजान समेत मन्त्रालयले विज्ञप्तीमार्फत अनुरोध गरेको छ। युक्रेनका लागि […] The post युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.

विदेशमा हराएका कर्मचारी खोज्दै सरकार

सरकारले सरकारी छात्रवृत्तिमा विदेशमा अध्ययन गर्न गएका तर बिदा सकिएपछि पनि स्वदेश फर्कन नचाहेका सरकारी कर्मचारीको खोजबिन तथा रेकर्ड राख्न सुरु गरेको छ। अध्ययन बिदा सकिएपछि पनि स्वदेश फर्कन नचाहने कर्मचारी धेरैजसो प्राविधिक समूहका छन्।...

बहराइनमा आन्दोलनरत नेपाली स्वदेश फर्कन चाहे सेवा सुविधा दिएर पठाइने

दोहा- बहराइनको नासिर सिड अल हाजरी कर्पोरेसन (एनएसएच) कम्पनीमा आन्दोलनरत नेपाली कामदारलाई स्वदेश फर्कन चाहेको खण्डमा सेवासुविधासहित कम्पनीले फिर्ता पठाउने भएको छ । बहराइनस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कम्पनी व्यवस्थापकसँग भएको विवादपछि स्वदेश फर्कन चाहने नेपाली कामदारले स्वदेश फिर्तीका लागि नयाँ क्याम्पमा स्थानान्तरण गरिएको पनि जनाएको छ । आइतबार अर्थात् १२ सेप्टेम्बरमा दूतावासका […]

देश छोडेका कर्मचारीहरुलाई स्वदेश फर्कन तालिवान सरकारको आग्रह

तालिवानले सत्ता कब्जा गरेसँगै अफगानिस्तान छाडेका कर्मचारीहरुलाई स्वदेश फर्कन तालिवान सरकारले आग्रह गरेको छ। अफगानिस्तानका अन्तरिम सरकारका प्रधानमन्त्री तथा तालिवान प्रमुख मुल्लाह मोहम्मद हसान अखुन्दले तालिवानको सत्ता कब्जापछि अफगानिस्तान छाडेका...

उद्धार निर्देशिकाले नछोएका श्रमिक : जो ऋण काढेर स्वदेश फर्कन बाध्य छन्

काठमाडौं : विश्वभरि महामारी बनेको कोरोनाले गर्दा वैदेशिक रोजगारीमा गएका हजारौं युवा स्वदेश फर्कन नपाएर अलपत्र परे। विदेशमा अलपत्र परेका श्रमिकको उद्धार गर्ने भन्दै सरकारले पोहोर साउनमा नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने  निर्देशिका २०७७ जारी गर्‍यो।तत्काल मन्त्रिपरिषदबाट पारित गरी कार्यान्वयन गर्ने भनियो। तर निर्देशिका कोरोनाको दोस्रो लहरपछि मात्र मन्त्रिपरिषदबाट पारित भयो। ढिलो भएकै कारणले वैदेशिक रोजगारीमा गएका हजारौं नेपाली स्वदेश फर्कन नपाएर

मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीले सहजै स्वदेश फर्कन पाउने

दोहा– मलेसियामा कार्यरत रही अबैधानिक रुपमा बसेका नेपाली श्रमिकले अबदेखि सहजै स्वदेश फर्कन पाउने भएका छन् । यसअघि मलेसियाको अध्यागमन विभागले बनाएको अनलाइन प्रणालीमार्फत अपोईन्मेन्ट लिनुपर्ने बाध्यतालाई हटाउँदै अबदेखि स्वदेश फर्कने अबैधानिक नेपालीले राहदानी वा ट्राभल डकुमेन्ट र हवाई टिकट लिएर सिधै विमानस्थल जान सकिने त्यहाँस्थित नेपाली दूतावासकी द्वितीय सचिव यसु बस्नेतले जानकारी दिएकी छन् […]

मलेसियामा अबैधानिक बसेका नेपालीले सहजै स्वदेश फर्कन पाउने

दोहा- मलेसियामा कार्यरत रही अबैधानिक रुपमा बसेका नेपाली श्रमिकहरुले अबदेखि सहजै स्वदेश फर्कन पाउने भएका छन् । यसघि मलेसियाको अध्यागमन बिभागले बनाएको अनलाइन प्रणालीमार्फत अपोइन्मेन्ट लिनुपर्ने बाध्यतालाई हटाइएके छ । योसँगै अबदेखि स्वदेश फर्कने अबैधानिक नेपालीले राहदानी वा ट्राभल डकुमेन्ट र हवाई टिकट लिएर सिधै विमानस्थल जान सकिने त्यहाँस्थित नेपाली दूतावासकी द्वितीय सचिव यसु बस्नेतले […]

वैज्ञानिकलाई स्वदेश फर्कन आह्वान

उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान र प्रविधि क्षेत्रमा विदेशमा अध्ययन गरेका नेपाली वैज्ञानिकहरूलाई स्वदेश फर्कन आह्वान गर्नुभएको छ ।