काठमाडौं, असार ७ । सर्वोच्च अदालतले घरजग्गा धितो राखेर कर्जा नदिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । जग्गा धितो राखेर ऋण लिन बन्द गर्ने निर्णयविरुद्ध विष्णुबहादुर सुनुवारद्वारा दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले ‘भूउपयोग नियमावली आधार देखाएर बैंकका कर्जा प्रवाह रोक्ने कार्य नागरिकको मौलिक हकमा अनुचित असर पर्ने […]