पोखरा । गण्डकी प्रदेशमा शनिबार थप ५८ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या ४ सय ३८ पुगेको छ । पछिल्लो चौबीस घण्टामा तनहुँमा २५, नवलपुरमा १६, बागलुङ ८, गोरखा ५, कास्की २, म्याग्दी १ र स्याङ्जामा १ गरी ५८ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार विज्ञप्ति प्रकाशित गरी पुष्टि …