मनाङ सदरमुकाम चामेमा एमालेका घले, उपाध्यक्षमा कांग्रेसका मिङ्मार

मनाङको सदरमुकाम चामे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का लोकेन्द्रबहादुर घले निर्वाचित हुनुभएको छ । उहाँले ३२० मतले अध्यक्षमा निर्वाचित हुनुभएको हो । घले यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो । कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गर्नुभएको छ । चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा …

सम्बन्धित सामग्री

मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा कहाँ कुन पार्टीले जित्यो ?

काठमाण्डाै - गएको वैशाख ३० गते भएको पालिका चुनाव अन्तर्गत अहिलेसम्म २२ वटा पालिकाको नतिजा आएको छ । २२ पालिकामध्ये एमालेले ९ वटा पालिका जितेको छ । त्यस्तै कांग्रेसबाट अध्यक्षका उम्मेदवार ८ वटामा पालिकामा निर्वाचित भएका छन् । अहिलेसम्म मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा कहाँ कुन पार्टीले जित्यो हेर्नुस् : प्रमुख पदकाे नतिजा  एमाले  १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका २.‍ मनाङ ङिस्याङ गाउँपालिका ३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४. मनाङको चामे गाउँपालिका ५. वरागुङ्ग म...

मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

मनाङ, ३१ बैशाख । हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएका छन्। गुरुङले ८२० मत प्राप्त गरी विजयी भएका हुन्। उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनबहादुर गुरुङले ६७६ मत प्राप्त गरेका हुन् । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का वेदबहादुर गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले ९०२ मत प्राप्त गरेका छन् […]

मनाङ डिस्याङ गाउँपालिकामा एमालेका कान्छा घले विजयी

काठमाडौं । मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कान्छा घले विजयी हुनुभएको छ । घले ८६१ मत ल्याउनु भएको गाउँपालिका अध्यक्षमा विजयी हुनु भएको हो । घलेका प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ७१३ मत ल्याउनु भएको छ । कान्छा यसअघि पनि अध्यक्ष थिए । त्यसैगरी सो गाउँपालिकाको उपाध्यक्षमा एमालेकै समर्थनमा उठेका […]

मनाङ डिस्याङ गाउँपालिकामा एमाले विजयी

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका कान्छा घले विजयी भएका छन् । घलेले ८ सय ६१ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । घलेका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ७ सय १३ मत ल्याएका छन् । त्यसैगरी सो गाउँपालिकाको उपाध्यक्षमा एमालेकै समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी काँग्रेसका रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याए । यहाँ राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याएका छन् ।

मनाङको चामे गाउँपालिकामा एमाले विजयी

मनाङ – मनाङको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन्। उनले ३२० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन्। कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरे। चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भएका छन्। कम मतदाता भएको […]

मनाङ चामेमा एमालेका घले फेरि बने अध्यक्ष, उपाध्यक्ष कांग्रेसलाई

मनाङ- मनाङको चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन्। उनी यसअघि पनि चामे गाउँपालिकाका अध्यक्ष थिए। उनले ३ सय २० मत हात पारेका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामा २७९ मतमै सीमित रहनुपर्‍यो। २०७४ सालकाे निर्वाचनमा पनि घलेले २१४ मत ल्याएर जितेका थिए। चामेको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मिङ्मर […]

मनाङ एमालेले छान्यो उमेदवार

काठमाडौं । नेकपा (एमाले)ले मनाङका तीन गाउँपालिकाका उमेदवार टुंगो लगाएको छ । चामे गाउँपालिका, नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उमेदवार टुंग्याइएको हो । नार्पाभूमि गाउँपालिकामा भने आन्तरिक तयारी गरिएको एमाले मनाङले जनाएको छ । एमालेले मनाङ ङिस्याङ गाउँपालिकामा कान्छा घलेलाई नै दोहोर्‍याउने भएको छ । उपाध्यक्षमा छिरिङ...

स्थानीय तह निर्वाचन : एमालेले मनाङले टुंग्यायो उम्मेदवार

लमजुङ – नेकपा (एमाले) ले मनाङमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवार टुंग्याएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले जिल्लामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार टुंग्याएको हो । एमालेले मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घलेलाई दोहोर्‍याउने भएको छ । उपाध्यक्षमा छिरिङ धावा गुरुङले टिकट पाएका छन् । चामे गाउँपालिकामा पनि […]

एमालेले मनाङमा उम्मेदवार टुंग्यायाे

नेकपा (एमाले) ले मनाङमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवार टुंग्याएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले जिल्लामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार टुंग्याएको हो । एमालेले मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घलेलाई दोहोर्‍याउने भएकाे छ । उपाध्यक्षमा छिरिङ धावा गुरुङले टिकट पाएका छन् । चामे गाउँपालिकामा पनि लोकेन्द्र घले नै अध्यक्षमा दोहोरिने भएका छन् । उपाध्यक्षमा आशकुमारी गुरुङ, नासों गाउँपालिका अध्यक्षमा मनबहादुर गुरुङ र उपाध्यक्