मनाङ चामेमा एमालेका घले फेरि बने अध्यक्ष, उपाध्यक्ष कांग्रेसलाई

मनाङ- मनाङको चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन्। उनी यसअघि पनि चामे गाउँपालिकाका अध्यक्ष थिए। उनले ३ सय २० मत हात पारेका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामा २७९ मतमै सीमित रहनुपर्‍यो। २०७४ सालकाे निर्वाचनमा पनि घलेले २१४ मत ल्याएर जितेका थिए। चामेको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मिङ्मर […]