पेचिलो बन्दै स्ववियु निर्वाचन, विराटनगरका दुई क्याम्पसमा तालाबन्दी

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम समयमा विराटनगरका दुई क्याम्पसमा निर्वाचन पेचिलो हुने भएको छ । दुई विद्यार्थी संगठनले दुई क्याम्पसमा तालाबन्दी गरेपछि आइतबार हुने निर्वाचन पेचिलो हुने देखिएको हो...

सम्बन्धित सामग्री

स्ववियु निर्वाचन विवादः वीरगञ्जको नर्सिङ क्याम्पसमा धर्ना

वीरगञ्ज – वीरगञ्जको नर्सिङ क्याम्पसमा नवनिर्वाचित स्ववियु पदाधिकारीले धर्ना दिएका छन्। क्याम्पसमा  स्ववियु निर्वाचन निष्पक्ष भएको तर अनावश्यक विवाद सिर्जना गरी तालाबन्दी गरिएको भन्दै अनेरास्ववियुबाट निर्वाचित भएकाहरु धर्नामा बसेका हुन्। क्याम्पसमा लगाइएको ताला खोल्नुपर्ने उनीहरुको माग छ। गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु विजयी भएको थियो। एक सदस्य भने नेविसंघका […]

डोटी क्याम्पसमा निर्वाचन स्थगित

डोटी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । मतदानमा धाँधली भएको भन्दै केही विद्यार्थीले मतपेटीका फुटाएपछि निर्वाचन स्थगित गरिएको हो । शान्तिपूर्ण रूपमा मतदान भइरहेको अवस्थामा केहि...

गुल्मीका ३ क्याम्पसमा मतदान जारी, ८ क्याम्पसमा सर्वसम्मत

गुल्मीमा रहेका ११ मध्ये तीन वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ । अन्य आठ क्याम्पसका सबै पदमा निर्विरोध भएका छन् । रेसुंगा, श्रीङेश्वर र रुद्रवती बहुमुखी क्याम्पसमा मात्रै...

झापाका ३ क्याम्पसमा स्ववियू निर्वाचन स्थगित,१० वटामा मतदान जारी

जिल्लामा रहेका १३ आङ्गिक क्याम्पसमा मध्ये काकडभिट्टा,गौरादह र गरामनि क्याम्पसमा भने निर्वाचन हुन सकेन।...

बैतडीका दुई क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

बैतडी । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन प्राप्त बैतडीका दुई वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । गाँजरीमा रहेकाे सिगास शिक्षा क्याम्पस र शाहीलेकमा रहेकाे बैतडी शिक्षा क्याम्पसमा स्ववियुकाे निर्वाचन स्थगित भएको हो । यी दुई क्याम्पसमा मनोनयन दर्ता भएको भएपनि विद्यार्थी संगठनबीचको विवादले स्ववियुकाे निर्वाचन स्थगित भएको हाे । विवाद […]

बैतडीको दुई क्याम्पसमा निर्वाचन अनिश्चित

बैतडी । बैतडीका दुई क्याम्पसमा आइतबार हुने स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव अनिश्चित भएको छ । जिल्लामा त्रिविबाट सम्बन्धन प्राप्त ६ क्याम्पस रहेपनि चार क्याम्पसमा आइतबार निर्वाचनको तयारी भएपनि दुई क्याम्पसमा विवादका कारण अनिश्चित भएको हो । यहाँको सिगास शिक्षा क्याम्पस, गाँजरी र बैतडी शिक्षा क्याम्पस शाहीलेकमा स्ववियु निर्वाचनका बिषयमा विवाद देखिएकोले अनिश्चित भएको हो । […]

स्ववियु निर्वाचन : आठ क्याम्पसमा अवरुद्ध, दुई क्याम्पसमा निर्विरोध

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । देशभरका क्याम्पसमा हिजो (फागुन २७ गते) उत्साहजनक रूपमा उम्मेदवारको मनोनयन भए पनि आठ आङ्गिक क्याम्पसमा भर्ना विवादले निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनबीच भर्नाका […]

पत्नीको सम्झनामा सामुदायिक क्याम्पसमा पुस्तकालय

दोलखाका समाजसेवी वरिष्ठ इन्जिनियर आत्मकृष्ण श्रेष्ठले पत्नीकोे सम्झनामा सामुदायिक क्याम्पसमा पुस्तकालय निर्माण गरेका छन् । श्रेष्ठले चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा स्वर्गीय रुपा श्रेष्ठको स्मृतिमा पुस्तकालय निर्माण गरेका हुन् । रुपा स्मृति फाउन्डेसन नामको...

ठाकुरराम बहुमुखी क्याम्पसमा आगजनी

वीरगन्ज आदर्श नगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा एउटा समूहले आगजनी गरेको छ।

दिक्तेल बहुमखी क्याम्पसमा दलित विद्यार्थीलाई निःशुल्क शिक्षा

खोटाङ : खोटाङको सदरमुकाम दिक्तेलस्थित दिक्तेल बहुमखी क्याम्पसमा दलित विद्यार्थीले निःशुल्क उच्च शिक्षा लिन पाउने भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले क्याम्पसमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई पूर्ण छात्रावृत्ति प्रदान गर्न थालेको हो।क्याम्पसमा बिहीबार आयोजित कार्यक्रमकामा शैक्षिक सत्र २०७८ मा क्याम्पसमा भर्ना भएका २९ जना दलित छात्रछात्रालई छात्रावृत्ति प्रदान गरेर नगरपालिकाले पूर्ण छात्रावृत्ति कार्यक्रमको सुरुवात गरेको हो। उच्च शिक्षा अध्ययन गर्ने दलित विद्यार्थीलाई पूर्ण छा