३० जेठ, काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न क्षेत्रबाट ४२ हजार ८ सय ५ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
काठमाडौं प्रहरी परिसरसहित मातहतका विभिन्न वृत्त र प्रभागबाट खटिएको प्रहरी टोलीले बरामद गरेको अवैध मदिरा र प्रयोग हुने कच्चा पदार्थ बुधबार नष्ट गरिएको हो ।
परिसरका प्रमुख विश्वराज पोखरेलका अनुसार …