कांग्रेसको काँधमा फेरि एकपटक जिम्मेवारी: खड्का

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको काँधमा फेरि महत्वपूर्ण जिम्मेवारी नेपाली जनताले सुम्पेको बताएका छन्। पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै महामन्त्री खड्काले ६ महिना पछि मुलुकमा हुने स्थानीय चुनाव, प्रदेशको चुनाव तथा संघीय चुनावमा नेपाली कांग्रेसलाई फेरि बहुमतको पार्टी बनाउनु पर्ने बताए। नेपाली काँग्रेसको काँधमा फेरि एकपटक संविधानको संरक्षण र सुरक्षा […]

सम्बन्धित सामग्री

संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा छ : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको नवौँ जिल्ला अधिवेशनको आइतबार उद्घाटन गर्दै उहाँले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी सञ्चारकर्मीको काँधमा भएको बताउनुभयो । “संविधानको रक्षाका लागि पत्रकारहरु लाग्नुहोस्”, उहाँले भन्नुभयो । उहाँले कांग्रेस पछिल्लो समय छियाछिया भएको …

संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा छ : नेता कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी सञ्चारकर्मीको काँधमा भएको बताए । “संविधानको रक्षाका लागि पत्रकारहरु लाग्नुहोस्”, उनले भने । उनले कांग्रेस पछिल्लो समय […]

आमाको मृत्युपछि १० वर्षीया सुशीलाको काँधमा पाँच भाइबहिनीको जिम्मेवारी

आमाको निधन भएपछि बाजुराको त्रिवेणी नगरपालिका– १ नेपाली टोलकी १० वर्षीया सुशीला नेपालीको काँधमा पाँच भाइबहिनीको लालनपालनको जिम्मेवारी आइपरेको छ । सबैभन्दा कान्छी बहिनी सृष्टि एक महिनाकी मात्रै छिन् । फोक्सो र मिर्गौलासम्बन्धी...

कोदालो काँधमा बोकेर चुनावी प्रचारमा श्रीमननारायण

जनता प्रगतिशील पार्टीका उम्मेदवार श्रीमननारायण आफ्नो चुनाव चिह्न बोकेर प्रचार प्रसारमा निस्केका छन् । रौतहट क्षेत्र नम्बर १ (ख) को प्रदेशसभा सिटमा उम्मेदवारी दिएका उनी कोदालो काँधमा बोकेर प्रचारका लागि निस्केका छन् । उनको पार्टीका चुनाव चिह्न कोदालो बोकेको किसान रहेको छ । उनी घरदैलो कार्यक्रम गर्दा आवश्यकताअनुसार काँधमा कोदालो राखेर मतदाता समक्ष जाने गरेका छन् । श्रीमननारायणले भने, ‘मेरो चुनाव चिन्ह कोदालो बोकेको किसान हो, म किसानको छोरा भएको कारण आफ्नो र आफ्नो चुनाव चिह्नको परिचय गरा

देशको भविष्य अब युवाहरूको काँधमा : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समाज रूपान्तरणमा लोकतान्त्रिक खेलकुद संघको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको पोखरा महानगरपालिका कमिटी गठन कार्यक्रमलाई उद्घाटन गर्दै उनले देशको भविष्य अब युवाहरूको काँधमा रहेको उल्लेख गरे । ‘देशको भविष्य अब युवाहरूको काँधमा छ’, उनले भने, ‘तपाईँहरूको भविष्यसँग नै देशको भविष्य जोडिएको छ ।’ मन्त्री थापाले शारीरिक एवम् मानसिक स्वस्थताका

‘देशको विकास गर्ने जिम्मा युवाको काँधमा छ’

काठमाडौँ – कांग्रेस महामन्त्री गगनकुमार थापाले मुलुकको विकास गर्ने जिम्मा युवाको काँधमा आएको बताएका छन्। नेपाल जेसिजले शुक्रबार आयोजना गरेको ‘बिदाई तथा स्वागत’ कार्यक्रममा उनले मुलुकको विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताए। ‘जेसिजमा आबद्ध युवाले म कुनै पनि राजनीतिक दलमा आबद्ध छैन भन्न पाउँछ तर राजनीतिभन्दा बाहिर छु भन्न मिल्दैन,’ उनले भने। महामन्त्री थापाले […]

एक पूर्वलडाकू : हिजो काँधमा बन्दुक, आज हत्केलामा फूल

१८ कात्तिक, दाङ । मुलुकमा माओवादी सशस्त्र जनयुद्ध अन्त्य नहुँदो हो त उनको पृष्ठभूमि शायद फरक हुने थियो । यतिबेला उनी कुनै आक्रमण वा युद्ध भिडन्तका लागि योजना बनाउँदै हुने थिए । काँधमा बन्दुक र हातमा बारुद बोकेर उनी युद्धभूमिमा कि मर्न र मार्न तयार हुँदा हुन् । मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा दाङका […]

लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका छन् ।नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आइतबार आयोजना गरेको पदस्थापन कार्यक्रममा उनले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका हुन् ।‘देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्दति जोगाउन जरुरी छ,’ उनले भने, ‘पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनका लागि आफू […]

“लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा”

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताउनुभएको छ । नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको पदस्थापन कार्यक्रममा उहाँले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताउनुभएको हो । “देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्दति जोगाउन जरुरी छ”, उहाँले भन्नुभयो, “पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र …

एमसीसी अन्ततः देउवाकै काँधमा

३१ असार, काठमाडौं । २०७४ सालमा आफैं प्रधानमन्त्री हुँदा अमेरिकी सरकारसँग सम्झौता गरेको ५०० मिलियन अमेरिकी डलर बराबरको एमसीसी सम्झौता संसदबाट पारित गर्ने जिम्मेवारी घुमिफिरी अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवाकै काँधमा आएको छ । त्यतिबेला देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्रीको हैसियतमा अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतामा हस्ताक्षर गरेका थिए । कार्की अहिले पनि देउवाको […]