आमाको मृत्युपछि १० वर्षीया सुशीलाको काँधमा पाँच भाइबहिनीको जिम्मेवारी
आमाको निधन भएपछि बाजुराको त्रिवेणी नगरपालिका– १ नेपाली टोलकी १० वर्षीया सुशीला नेपालीको काँधमा पाँच भाइबहिनीको लालनपालनको जिम्मेवारी आइपरेको छ । सबैभन्दा कान्छी बहिनी सृष्टि एक महिनाकी मात्रै छिन् । फोक्सो र मिर्गौलासम्बन्धी...