नवलपरासी बुलिङटारका ४३५ युवा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश

कावासोती । बुलिङटार गाउँपालिका वडा नम्बर २ बाट नेपाली कांग्रेस परित्याग गरी ४ सय ३५ जना एमालेमा प्रवेश गरेका छन् । भोला लुङ्गेलीमगर, पारस थापा र गोपाचन्द्र ठाडाको नेतृत्वमा यूवाहरु एमाले प्रवेश गरेका हुन् । एमालेका जिल्ला अध्यक्ष एवम गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति रोनशबहादुर गाहामगरले उनीहरुलाई टीका अबिर र खादा लगाएर एमाले प्रवेश […]

सम्बन्धित सामग्री

भक्तपुर कांग्रेसका दर्जनौं युवा एमालेमा प्रवेश

भक्तपुर, २७ असोज । मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनको संघारमा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नेको लर्को लागेको छ । यसै क्रममा आज भक्तपुरमा कांग्रेस परित्याग गरी दर्जनौं युवाहरु एमालेमा प्रवेश गरेका छन् । कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ भक्तपुर जिल्ला क्षेत्र नं. १ का सभापति […]

कांग्रेसले मेरो अवमूल्यन गरेकै कारण एमालेमा आएँ : यादव

नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका सन्तोष यादवले कांग्रेसले आफूलाई अवमूल्यन गरेका कारण पार्टी परित्याग गर्नुपरेको बताएका छन् ।जनकपुरको तिरहुतिया गाछीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस धनुषाका पूर्व सचिवसमेत रहेका उनले नेपाली कांग्रेसले गुटबन्दी गर्नेहरुको मात्रै मूल्याङ्कन गर्ने गरेको आरोप लगाए । उनले सत्तारुढ गठबन्धन विचार बेगर स्वार्थी गठबन्धनमा सीमित भएको बताए । उनले नेकपा एमाले मुलुकमा लोकप्रिय पार्टी रहेको बताए ।‘नेपाली

जिल्ला सभापतिमा पराजित कांग्रेस नेता यादव एमालेमा प्रवेश

जनकपुरधाम : नेपाली कांग्रेस धनुषाका नेता सन्तोष कुमार यादव नेकपा (एमाले)मा प्रवेश गरेका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। कांग्रेसप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेको लागेको बताए। यादवले आसन्न निर्वाचनमा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’बाट एमालेको उम्मेदवार हुने तयारी गरेका छन्।…

चौताराका १४ युवा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी १४ जना युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । चौतारा–साँगाचोकगढी नगरपालिका– १२ का १४ युवा आज एक कार्यक्रमबीच नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका नेता दावा तामाङले पार्टीमा स्वागत गरेका हुन् । चौतारामा एमाले, कांग्रेस र माओवादी–नेकपा एसको त्रिपक्षीय प्रतिस्पर्धा छ ।

अछाममा कांग्रेसका क्षेत्रीय सहसचिवसहित दुई दर्जन नेता-कार्यकर्ता एमालेमा प्रवेश

अछाममा नेपाली कांग्रेसका क्षेत्रीय सहसचिवसहित दुई दर्जन नेताले नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

१६ युवा नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको घोषणा

मोतीराम तिमल्सिना, काभ्रे ।  मनण्डनदेउपुर नगरपालिका वडा नम्वर ११ जैसीथोकका १६ जना युवाहरुले एमालेकै रहेको विज्ञप्ती प्रकाशन गरेका छन् । मंगलबार एमाले पार्टी कार्यालयमा उपस्थित भई लिखित हस्ताक्षर सहितको तस्विर खिचाएका छन् । जैसीथोक घर भएका कृष्ण लामा, तिलक तामाङ, सत्यमान तामाङ, गणेश लामा, राजु तामाङ, किरण थापा, हर्क तामाङ, प्रेमबहादुर तामाङ, सन्तबहादुर तामाङ, कालुमान […]

खानिखोलामा कांग्रेस परित्याग गरी एमाले प्रवेश

मोतीराम तिमल्सिना, काभ्रे । नेकपा एमाले भित्रको विवाद सल्टिएको छैन तर जिल्लाका विभिन्न पालिकामा अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गराउने क्रम रोकिएको छैन । कोभिड संक्रमणका बीच खानीखोला गाउँपालिकामा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा ७० जना नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । खानिखोला गाउँपालिका वडा नम्वर ६ र ७ […]