न्यायाधिश खड्का र राउतलाई पदमुक्त गर्न न्याय परिषदमा उजुरी

कानुन व्यवसायी हक हित संरक्षण तथा सुद्धिकरण अभियानले सर्वोच्च अदालतका न्यायाधिशहरु मिरा खड्का र प्रकाशमान सिंह राउतलाई कारवाही गर्न माग गरेको छ। अभियानले सोमवार प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जवराको राजिनामा माग्दै नेपाल वार एसोसिएसनले ...

सम्बन्धित सामग्री

आजका समाचार : प्रतिनिधिसभा बैठकदेखि उपनिर्वाचनको मिति तयसम्म

दिनभर आजमा प्रतिनिधिसभा बैठक : सांसदले गराए सरकारको ध्यानाकर्षण, न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस, गृहको दोस्रो पत्रले मिटरब्याजीपीडित वार्तामा बस्न तयार, छोरी जन्मेपछि अस्पतालबाटै आमा फरार, १५ वैशाखमा उपनिर्वाचन हुने, नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजितलगायत रहनेछन् । न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया […]

न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस

काठमाडौँ- न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको छ ।  प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज भएको बैठकले न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोव...

गोविन्द बन्दी कानुनमन्त्री पदबाट पदमुक्त

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) पदमुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री पदबाट कोइराला पदमुक्त भएपछि उक्त मन्त्रालयको जिम्मा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् । कोइरालाको पदावधि असोज २४ गते सकिएपछि सो मन्त्रालयको जिम्मा सञ्चारमन्त्री कार्कीलाईप्रधानमन्त्री देउवाले दिएका हुन् । राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले कार्कीलाई […]

गोविन्दप्रसाद कोइराला पदमुक्त, कानुन मन्त्रीको जिम्मा ज्ञानेन्द्र कार्कीलाई

नेपालको संविधानको धारा ७८ बमोजिम कोइराला २०७८ चैत २४ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री भएका थिए।...

न्यायालयमा खराब आचरण र अनुचित प्रभाव: १० दिनमा ५ न्यायाधीश पदमुक्त

न्याय परिषद्ले थप दुई न्यायाधीशलाई पदमुक्त गर्न सिफारिस गरेको छ । परिषद्को सोमबार बैठकले उच्च अदालत महेन्द्रनगरका न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई पदमुक्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

न्याय परिषद्‍द्वारा थप दुई न्यायाधीश पदमुक्त

न्याय परिषद्ले उच्च अदालत सुर्खेतको जुम्ला इजलासका नसरुल्लाह अन्सारी र बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहलाई पदमुक्त गर्न सिफारिस गरेको छ । खराब आचरण र कार्यक्षमताको अभाव पाइएपछि पदमुक्त गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष सिफारिस गरिएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

न्याय परिषद्को बैठक : न्यायाधीश बर्खास्त

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारीलाई बर्खास्त गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो । उता जिल्ला अदालत बर्दिया न्यायाधीश लोकजंग शाहलाई परिषद् बैठकले पदमुक्त गर्नका लागि पनि सिफारिस गरेको छ । त्यस्तै तुलसीपुर उच्च अदालतकी न्यायाधीश कविता उप्रेतीलाई सचेत […]

विनोद चौधरीलाई कांग्रेस केन्द्रीय सदस्यबाट पदमुक्त नगरे अदालत जान्छु : यादव

न्युज अप नेपाल, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेसनमा मधेसी खुलाबाट विजयी विनोद चौधरीलाई केन्द्रीय सदस्यवाट पदमुक्त नगरे अदालत जाने डा. सुवासचन्द्र यादवले बताएका छन् । क्रियाशिल सदस्यता लिएको १० वर्ष नपुगेका व्यक्ति केन्द्रीय समितिमा जान नसक्ने विधाननको प्रावधानविपरीत चौधरीलाई ‘बलमिच्चाई गरेर’ विजयी बनाएको भन्दै उनीसँग पराजित यादवले न्याय नपाए अदालत जाने बताएका हुन् । […]

न्याय परिषदको बैठक बोलाउने तयारीमा पराजुली

न्याय परिषदका सचिवालयका सचिवले जारी गरेको पत्रप्रति प्रधानन्यायाधीशले असहमती जनाएका छन् । सर्वोच्च अदालतको उच्च स्रोतका अनुसार पदमुक्त गरिएका भनिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय परिषदको आकस्मिक बैठक बोलाउने तयारी गरेका हुन् ।

परिषद् सचिवको पत्र अवैध, प्रधानन्यायाधीश पदमुक्त छैनन् : वरिष्ठ अधिवक्ता बिडारी

काठमाडौं : वरिष्ठ अधिवक्ता रामनाराण बिडारीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त गरेको भनी न्याय परिषद्का सचिवले दिएको पत्र अवैध रहेको बताएका छन्। राष्ट्रियसभा सदस्यसमेत रहेका बिडारीले न्याय परिषद्को बैठकले गरेका निर्णय बमोजिम पत्राचार गर्ने काममात्र परिषदका सचिवको रहेको बताए। उनले थाहा खबरलाई भने, 'न्याय परिष...