फिफा विश्वकप २०२६ को लागि भएको दक्षिण अमेरिकी छनोटको दोस्रो खेलमा ब्राजिलले भेनेजुएलासँग बराबरी खेलेको छ । ब्राजिलले घरेलु मैदानमा भेनेजुएलासँग १–१ को बराबरी खेलेको हो ।
१–० ले अघि रहेको...
फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा साबिक विजेता अर्जेन्टिनाको लगातार तीन खेलमा जित
फिफा विश्वकप फुटबल प्रतियोगिताको साबिक विजेता अर्जेन्टिनाले सन् २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पाराग्वेमाथि कठिन जित निकालेको छ ।...
विश्वकप फुटबल अन्तर्गत समूह जी को आफ्नो पहिलो खेलमा ब्राजिल र सर्बिया बिच प्रतिस्पर्धा भइरहेको छ। जारी खेलमा ब्राजिल पहिलो हाफमा सर्बियासँग गोलरहित बराबरीमा रोकिएको छ। प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले गोलका राम्रा प्रयासहरू गरेपनि सफल हुन सकेका छैन्। बलियो ब्राजिलको फ्रन्टलाईन लाई कडा चुनौती दिइरहेको सर्बियाले केही सीमित गोलका मौकामा गोल गर्न सकेन। खेलमा ५१ […]
काठमाडौं । आगामी नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । खेलको छैटौं मिनेटमै कासेमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर ७५औं मिनेटमा फेलिक्स टवरेसले इक्वेडरका लागि बराबरी गोल फर्काए । नाटकीय रुपमा अन्त्य भएको खेलमा ब्राजिलका गोलकिपर एलिसनले दुई पटक रातो […]
विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा ब्राजिल र इक्वेडर बराबरीमा रोकिएका छन्। इक्वेडर स्थित स्टेडियो डे लिगामा सम्पन्न खेलमा घरेलु टोलीले ब्राजिललाई १-१ को बराबरीमा रोकेको हो।
खेलको छैटौं मिनेटमा कासेमिरोको गोलमा ब्राजिलले खेलमा अग्रता बनाएको थियो। खेलको १५ औं मिनेटमा इक्वेडरका गोलकिपर अलेक्जेन्डर डोमपनगुइज र २०…
एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा बराबरी खेलेको छ । ब्राजिलले घरेलु टोली इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो । क्वेटो इक्वेडरमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलका लागि क्यासमिरोले गोल गर्दा घरेलु टोलीका फेलिक्स टोरेसले बराबरी गोल फर्काए । दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य […]
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलको जित यात्रामा पुर्णविराम लागेको छ । छनोटमा कोलम्वियासँग गोलरहित बराबरी खेलेपछि ब्राजिलको जित यात्रामा पुर्णविराम लागेको हो । यद्दपि ब्राजिल छनोटमा अपराजित रहन सफल भएको छ । यसअघि ब्राजिलले लगातार नवौं खेलसम्म जित निकाल्न सफल भएको थियो ।कोलम्वियामा सोमबार बिहान भएको खेलमा ब्राजिलले घरेलु […]
रियो दि जेनेरियो, (एजेन्सी) । कोपा अमेरिका फुटबलमा शानदार लयमा रहको ब्राजिल बराबरीमा रोकिएको छ ।सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा ब्राजिललाई इक्वेडरले १–१ गोलको बराबरीमा रोकेको हो । उक्त खेलमा ब्राजिलले पहिले अग्रता बनाए पनि त्यसलाई बचाउन नसक्दा लगातार चौथो जितबाट बन्चित भयो । यसअघि, नै क्वार्टरफाइनल प्रवेश गरिसकेको ब्राजिलले यस खेलमा केही […]
कोपा अमेरिका अन्तर्गत आज बिहान समूह 'बी' का अन्तिम दुई खेल सम्पन्न भएका छन्।
आज स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो। नेइमार, थिएगो सिल्भा लगायतका स्टार खेलाडी बिनै मैदान उत्रिएको ब्राजिल इक्वेडरसँग १-१ को बराबरीमा रोकिएको हो।
खेलको ३७ औं मिनेटमा इडर मिलिटाओको गोलमा अग्रता बनाएको…
काठमाडौं।कोपा अमेरिका कप फुटबलमा आयोजक ब्राजिल बराबरीमा रोकिएको छ।समूह बी अन्तर्गत सोमबार बिहान भएको खेलमा ब्राजिल इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको हो।खेलको ३७ औं मिनेटमा एडर मिलिटाओको गोलबाट ब्राजिलले अग्रता लियो ।तर एन्जल मिनाले ५३ औं मिनेटमा इक्वेडरका लागि बराबरी गोल फर्काए। पछिल्ला १० खेलमा लगातार विजयी भएको ब्राजिलको विजयी यात्रामा ब्रेक लागेको छ। बराबरीसँगै इक्वेडर क्वाटरफाइनलमा पुगेको छ।
विश्वकपको प्रबल दावेदार मानिएको अर्जेन्टिना पहिलो खेलमा बराबरीमा रोकियो, त्यो पनि पहिलोपटक विश्वकप खेलिरहेको आइसल्यान्डसँग। जर्मनी त मेक्सिकोसँग पराजित नै भयो। डिफेन्डिङ च्याम्पियन जर्मनीलाई विश्वकपको प्रबल दावेदार मानिएकामा मेक्सिकोविरुद्ध पहिलो खेलमा एक गोल पनि गर्न सकेन। अब, विश्वकपको प्रबल दाबेदार मानिएको ब्राजिल पनि स...