एकै व्यक्ति एकभन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन नपाउने

८ चैत, काठमाडौं । एकै व्यक्ति एक भन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन नपाउने भएका छन् । अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गरी यस्तो व्यवस्था राख्ने प्रस्ताव गरेको हो । प्रचलित ऐनको दफा १४ को उपदफा २ को ‘घ’ मा वित्तीय संस्थामा संचालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकमा संचालन […]

सम्बन्धित सामग्री

चुक्ता पूँजीको १ प्रतिशत बढी ऋण हुने बैंक सञ्चालक बन्न नपाउने

८ चैत, काठमाडौं । बैंकबाट व्यावसायिक ऋण लिएका व्यक्तिलाई सञ्चालक बन्न कडाइ गर्ने गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन हुने भएको छ । बिहीबार अर्थमन्त्री वर्षमान पुनले बाफिया संशोधन विधेयक प्रस्तुत गर्दै चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी व्यावसायिक ऋण छ भने त्यस्तो व्यक्ति बैंक सञ्चालक बन्न आयोग्य हुने व्यवस्था प्रस्ताव गरेका हुन् […]

महानगरको छात्रवृत्ति कार्यक्रमप्रति निजी विद्यालयका सञ्चालक असन्तुष्ट

पुस्तकालय र प्रयोगशाला शुल्कसमेत लिन नपाउने भनेपछि विरोध निजी विद्यालयले अनिवार्य छुट्याउनुपर्ने १० प्रतिशत छात्रवृत्ति कार्यक्रम पारदर्शी बनाउन यसपटकदेखि काठमाडौं महानगर आफैँले विद्यार्थी छनोट र सिफारिस गरेको छ । तर, यो प्रक्रियालाई...

बक्यौता शिक्षण शुल्क उठाउनै नपाउने भन्ने कुनै सहमति भएको छैन : प्याब्सन वीरगञ्ज

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन वीरगञ्जले सर्वपक्षीय छलफलमा बक्यौता शिक्षण शुल्क उठाउनै नपाउने भन्ने कुनै सहमति नभएको स्पष्ट पारेको छ।महानगरले बक्यौता शिक्षण शुल्क नउठाउनु भन्ने मनसायले सामाजिक सञ्जालमा जारी गरेको सूचनाप्रति ध्यानाकर्षण जनाउँदै वीरगञ्ज प्याब्सनले स्पष्ट पारेको हो। आज एक सूचना जारी गरी वीरगञ्ज महानगरले संस्थागत विद्यालयहरूको सञ्चालक तथा अन्य सरोकारवालाहरुसँग कुनै छलफल नै नगरी बक्यौता शिक्षण शुल्क नउठाउनु भन्ने मनसायले अनधिकृत स्रोत फेसबुकबाट सूचना ज

एकै व्यक्ति लगातार दुई कार्यकाल भन्दा बढी बीमा कम्पनीको सञ्चालक बन्न नपाउने

२० चैत, काठमाडौं । बीमा कम्पनीमा लगातार दुई कार्यकाल भन्दा बढी सञ्चालक बन्न नपाइने भएको छ । बीमक कम्पनीहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिक संशोधन गर्दै बीमा समितिले यस्तो व्यवस्था गरेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले संशागत सुशासन बलियो बनाउन निर्देशिकामा संशोधन गरिएको बताए । यो व्यवस्थाले बीमा कम्पनीहरुमा अझ धेरै पारदर्शीता हुने उनको […]

विद्युत् प्राधिकरणका कर्मचारीले आगामी साउनपछि स्वेच्छिक अवकाश लिन नपाउने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले आगामी साउनपछि स्वेच्छिक अवकाश लिन नपाउने भएका छन् । प्राधिकरणले स्वेच्छिक अवकाश सम्बन्धी व्यवस्था खारेज गरेको छ । कुनै कर्मचारीले अहिले नै अवकाश लिन चाहेमा आगामी असार मसान्तसम्म निवेदन दिइसक्नुपर्ने पनि प्राधिकरणले जनाएको छ । प्राधिकरण सञ्चालक समितिको गत पुस २१ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । […]

काठमाडौं प्रशासनको आदेश : विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने आदेश जारी गरेको छ । यदि पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ । साथै विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने प्रशासनले असोज १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि जारी गरेको आद

बीमा कम्पनीमा स्वतन्त्र सञ्चालक अध्यक्ष हुन नपाउने

बीमा कम्पनीमा स्वतन्त्र सञ्चालक अध्यक्ष हुन नपाउने व्यवस्था गरिने भएको छ ।

सबै तहका जनप्रतिनिधि बैंक सञ्चालक हुन नपाउने - Naya Patrika

अब जननिर्वाचित प्रतिनिधिहरूले बैंकको सञ्चालक पद छाड्नुपर्छ स्थानीय तथा प्रदेशका जनप्रतिनिधिहरूले बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार नयाँ निर्देशन जारी गर्दै स्थानीय...पूरा पढ्नुहोस् »