विद्युत् प्राधिकरणका कर्मचारीले आगामी साउनपछि स्वेच्छिक अवकाश लिन नपाउने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले आगामी साउनपछि स्वेच्छिक अवकाश लिन नपाउने भएका छन् । प्राधिकरणले स्वेच्छिक अवकाश सम्बन्धी व्यवस्था खारेज गरेको छ । कुनै कर्मचारीले अहिले नै अवकाश लिन चाहेमा आगामी असार मसान्तसम्म निवेदन दिइसक्नुपर्ने पनि प्राधिकरणले जनाएको छ । प्राधिकरण सञ्चालक समितिको गत पुस २१ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । […]

सम्बन्धित सामग्री

क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चकाे आदेश

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ।न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले छलफलको टुंगो नलागेसम्म क्षेत्रीलाई अवकाश नदिन अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे हाे। अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई फागुन ९ गते उपस्थित हुन पनि अदालतले आदेश दिएको छ।क्षेत्रीलाई ५८ वर्षे उमेर हदका कारण पर्यटन मन्त्रालयले अवकाश दिएर उनको ठाउँमा प्रदीप अधिकारीलाई महानिर्

क्षेत्रीको अनिवार्य अवकाश कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

१ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक (डीजी) राजकुमार क्षेत्रीलाई प्राधिकरणले दिएको अनिवार्य अवकासको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्राधिकरणमा ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास पाएका क्षेत्री आफ्नो नियुक्ति चार वर्षका लागि भएको भन्दै सर्वोच्च पुगेका थिए । सर्वोच्चले रिटमा माग भएको आदेश किन दिनु […]

महानिर्देशक क्षेत्रीको अवकाश रोक्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आइतबार(आज) छलफलको टुङ्गो नलागेसम्म क्षेत्रीलाई अवकाश नदिन भनेको हो । फागुन ९ गते अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन अदालतले आदेश दिएको छ । […]

विद्युत प्राधिकरणका कर्मचारीले अब स्वेच्छिक अवकास लिन नपाउने

नेपाल विद्युत प्राधिकरणका कर्मचारीले अब स्वेच्छिक अवकास लिन नपाउने भएका छन्। प्राधिकरण पुस २१ गते बसेको संचालक समितिको बैठकले कर्मचारी सेवा, शर्त विनियमावली, २०७५ को विनियम १०० मा भएको स्वेच्छिक अवकास सम्बन्धी व्यवस्था मिति २०७९ श्रावण १ गते देखि खारेज गर्ने निर्णय गरेको हो । यस संगै प्राधिकरणले विनियमावलीमा तोकिएको शर्त पुरा गरेका स्वेच्छिक अवकासका लागि इच्छुक कर्मचारीहरुले आवश्यक प्रकृया पुर्याई २०७९ आषाढ मसान्त भित्र जनसाधन विभागमा दर्ता हुने गरि आवेदन दिन आग्रह गरेको छ । उक्त मिति भित्र विभागमा दर्ता नभएका तथा २०७९ आषाढ मसान्त उप्रान्त लागु हुने गरी दिइएका निवेदन उपर कुनै कारवाही नहुने प्राधिकरणले जनाएको छ ।  बीस वर्ष वा सो भन्दा बढी स्थायी सेवा अवधि पुरा गरेका र स्वेच्छिक अवकाश पाउन आवेदन गरेको मितिबाट अनिवार्य अवकास पाउन एक वर्ष भन्दा बढी सेवा अवधि बाँकी रहेका कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा आफूले कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति नलिएको र लिन आवेदन समेत नगरेको स्वःघोषणा सहित सम्बन्धित कार्यालय प्रमुख मार्फत् निवेदन दिन सक्ने ब्यबस्था थियो।  स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीको सेवाको आवश्यकतालाई ध्यानमा राखी शैक्षिक योग्यताको प्रमाणपत्र छानविनमा नरहेको भए सहायक स्तरका कर्मचारीको स्वेच्छिक अवकाश मुख्य प्रशासकीय अधिकृतले र अधिकृत स्तरका कर्मचारीको स्वेच्छिक अवकाश समितिले स्वीकृत गर्न सक्ने ब्यबस्था थियो। स्वेच्छिक अवकाश पाउने कर्मचारीले एक वर्षको खाइपाई आएको तलव वरावरको रकम एकमुष्ट थप पाउने छन्।

क्यानका 'लोभी' महानिर्देशक– उमेरहदले अवकाश पाएपछि पनि पदमा रहिरहन दौडधूप

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री ऐन र नियमावलीलाई पन्छाउँदै महानिर्देशकको पदावधि लम्ब्याउन दौडधूपमा लागेका छन् । क्षेत्री आफ्नो पदावधि लम्ब्याउन कानूनी उपचारको बाटोमा लागेका हुन् । उनले शुक्रवार अदालतबाट अन्तरकालीन अन्तरिम आदेश ल्याएर आफ्नो पदावधि एक साता लम्ब्याइसकेका छन् ।  थप अवधि लम्ब्याएर चार वर्ष पुर्‍याउन क्षेत्रीले अदालतको ढोका ढक्ढक्याएका हुन् । मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर क्षेत्रीले दायर गरेको यो मुद्दामा सर्वोच्चले पुस ३० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । ...

अवकाश प्राप्त कर्मचारीको बिमा रकम लेखा प्रमुखको खातामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त कर्मचारीको बिमाको रकम हिनामिना गरेको अभियोगमा विद्युत् प्राधिकरणका लेखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, लहान वितरण केन्द्रका लेखा प्रमुख विष्णुप्रसाद गुप्ताले अवकाशप्राप्त कर्मचारीले पाउने रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ । प्राधिकरण लहान वितरण केन्द्र सिराहाको मिटररिडर र हेल्पर पदबाट अनिवार्य अवकाश पाएका धनपति ठाकुर र सत्यनारायण साहको बिमाबापतको रकम बिनाजानकारी उनीहरूलाई झुक्या...

अवकाश प्राप्त कर्मचारीको बिमा रकम लेखा प्रमुखको खातामा

काठमाडौं, मंंसिर २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त कर्मचारीको बिमाको रकम हिनामिना गरेको अभियोगमा विद्युत् प्राधिकरणका लेखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, लहान वितरण केन्द्रका लेखा प्रमुख विष्णुप्रसाद गुप्ताले अवकाशप्राप्त कर्मचारीले पाउने रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ । प्राधिकरण लहान […]

अवकाश प्राप्त कर्मचारीको बिमा रकम लेखा प्रमुखको खातामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त कर्मचारीको बिमाको रकम हिनामिना गरेको अभियोगमा विद्युत् प्राधिकरणका लेखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, लहान वितरण केन्द्रका लेखा प्रमुख विष्णुप्रसाद गुप्ताले अवकाशप्राप्त कर्मचारीले पाउने रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ । प्राधिकरण लहान वितरण केन्द्र […] The post अवकाश प्राप्त कर्मचारीको बिमा रकम लेखा प्रमुखको खातामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

उड्डयन प्राधिकरणका महानिर्देशकले दिए राजीनामा

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन्। असोज ८ गते स्वत: अवकाश हुन लागेका पोखरेलले तीन दिनअगाडि नै राजीनामा दिएका हुन्। दुई वर्षअघि २०७६ असार १३ गते महानिर्देशक बनेका पोखरेलले राजीनामा दिएस‌ँगै सरकार नयाँ महानिर्देशक नियुक्ति गर्ने तयारीमा जुटेको छ।