काठमाडौँ – नेपाल आँखा अस्पतालले हालसम्म एक लाख २५ हजार तीनसय ७९जनाको आँखाको शल्यक्रिया गरेको जनाएको छ। अस्पताल स्थापनाको स्वर्णमहोत्सव शुभारम्भको अवसरमा शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालसम्म ३१ लाख ८२ हजार पाँच सय ७९जनालाईसेवा उपलब्ध गराएको र एक लाख २५ हजार तीन सय ७९जनाको आँखाको शल्यक्रिया गरिएको जनाालबे हाालब१ ४ जना नेत्र विशेषज्ञ लगाएत […]