सांसद बानियाँविरुद्ध थप उजुरी

काठमाडौं, असार ३ । जबरजस्ती करणीको आरोपमा अदालतमा मुद्दा चलिरहेका प्रतिनिधिसभा सदस्य मोहन बानियाँविरुद्ध थप दुईवटा मुद्दा परेका छन्। बानियाँविरुद्ध बाँके जिल्ला अदालतमा चेक अनादरको मुद्दा चलिरहेको पाइएको छ भने बाँके प्रहरीमा बैंकिङ कसुरको मुद्दा पनि परेको छ। बानियाँविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गर्ने महिलाले नै उनीविरुद्ध थप मुद्दा दायर गरेकी हुन्। उनीविरुद्ध पछिल्लोपटक पाँच […]

सम्बन्धित सामग्री

उजुरी पर्नासाथ मन्त्री हटाए मन्त्री र सांसद सबै खाली हुन्छ : ओली

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उजुरी दर्ता हुनासाथ मन्त्री छाड्नुपर्ने भए देशमा मन्त्रीसँगै संसद् सबै खाली हुने बताएका छन्।धनगढीमा आज (मंगलवार) प्रेस चौतारीले गरेको संक्षिप्त पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री ओलीले आरोप लाग्दैमा कोही दोषी नहुने जिकिर गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागिरहेको सन्दर्भमा ओलीले भने, “उजुरी दर्ता तपाईंको नाममा पनि हुनसक्छ, उजुरी दर्ता हुँदैमा मन्त्री नहुने हो भने नेपालमा मन्त्री, सांसद सबै ख

सांसद शाहीद्वारा पत्रकार तिवारीविरुद्ध तीन निकायमा उजुरी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पत्रकार शंकर तिवारीविरुद्ध काठमाडौं जिल्ला अदालतसहित तीन निकायमा गाली बेइज्जती मुद्दा दर्ता गराएका छन्।सामाजिक संजालमार्फत् चरित्र हत्या गरेको भन्दै नेता शाहीले चितवन रत्ननगर नगरपालिका वडा नम्बर ४ का तिवारीविरुद्ध काठमाडौं जिल्ला अदालत,नेपाल प्रहरीको केन्द्रीय साइबर व्युरो र प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका हुन्।जिल्ला अदालतले तिवारीलाई आगामी असोज १२ गते उपस्थित हुन आ

सांसद अमरेशकुमारविरुद्ध अख्तियारमा उजुरी

स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सर्लाही ४ बाट निर्वाचित सांसद सिंहविरुद्ध कांग्रेस सर्लाहीका प्रवक्ता विकाशकुमार ठाकुरले सोमबार उजुरी दिएका हुन्।  सांसद सिंहमाथि आम निर्वाचनका क्रममा मतदाता...

अमरेश कुमारविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सर्लाहीका विकास ठाकुरले उनको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा सोमवार उजुरी दिएका हुन्।  संसदको सदस्य हुनुपूर्व स्पेन्डर बाइकमात्र भएका अमरेशको ३० करोड मुल्यबराबरको बंगला, २० करोड बराबरको जग्गा रहेको, मिटर ब्याजमा लगानी रहेकोजस्ता आरोप लगाइएको छ।…

मन्त्री आलेविरुद्ध उजुरी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद सचिवालयमा उजुरी परेको छ । अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईसहित तीनजनाले आलेविरुद्ध सिंहदरबारस्थित संसद सचिवालयको आचरण अनुगमन समितिको कार्यालयमा उजुरी परेको हो । उजुरीमा केही समययता डोटीका सांसद प्रेम आलेले विभिन्न व्यक्तिहरुसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटमा अश्लील शब्द प्रयोग गरेको अडियोसहितको समाचार आइरहेको उल्लेख […]

सांसद मोहन बानियाँ निलम्बित

२२ फागुन, काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए । एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बलात्कारकाे आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

बाँके– बलात्कारको आरोप लागेका एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । सांसद बानियाँलाई नेपालगञ्जस्थित एयरपोर्टबाट पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी […]

बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध उजुरी दर्ता

बलात्कार आरोपमा एमाले सांसद मोहन बानियाँविरुद्ध मुद्दा दर्ता भएको छ । जुम्लाकी एक महिलाले उनीविरुद्ध बाँके प्रहरी कार्यालयमा २४ माघमा उजुरी दिएकी थिइन् । बिहीबार मात्रै मुद्दा दर्ता भएको हो ।  नेपालगन्जस्थित अप्सरा...

सांसद बानियाँविरुद्ध बलात्कार आरोपको उजुरी दर्ता

जिल्ला प्रहरी कार्यालय बाँकेमा नेकपा एमालेका सांसद ५७ वर्षीय मोहन बानियाँविरुद्ध बिहीबार बलात्कार मुद्धा दर्ता भएको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा २४ माघमा उजुरी दिएकी थिइन्...

सांसद ओली माओवादीबाट अपहरित भएको एमालेको आरोप

एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद ओली अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी दिएको बताए ।