काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन आदेश लिएर महानिर्देशक राजकुमार क्षेत्री नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयमा पुगेका छन् । तर, हाजिर गर्न नपाई फर्किएका छन् ।
सोमबार बिहान बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा क्षेत्री एक घण्टा बढी समय बसेका थिए । भोलिदेखि पुनः कार्यालय जाने उनले बताए ।
“सर्वोच्च अदालतको अल्पकालीन आदेशपछि कार्यालयमा हाजिर...