काँग्रेस पदाधिकारी बैठक आज नबस्ने

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे बोलाइएको पदाधिकारी बैठक नेताहरूको कार्यव्यवस्तताका कारण स्थगित भएको हो । बैठक अब शुक्रवार बस्ने एक नेताले जानकारी दिए । शुक्रवार बस्ने बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा […]

सम्बन्धित सामग्री

सिट बाँडफाँडबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा काँग्रेस पदाधिकारी बैठक बस्दै छ । बिहीबार बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार काँग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो।आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफलका लागि बिहीबार कार्यदलको बैठक बस्दै छ। त्यसअघि आन्तरिक तयारीस्वरूप कांग्रेस पदाधिकारी बैठक आज बस्न लागेको हो। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो पदाधिकारी बैठक बस्ने महामन्त्री विश्वप्रकाश शर्माको सचिवालयले जनाएको छ। काँग्रेसले गत सोमबारदेखि जारी राखेको केन्द्रीय समिति बैठक नेताहरू बोल्ने क्रम सकिएपछि भोलिसम्मका लागि स्थगित भएको थियो। बैठकले विभिन्न विषयमा निर्णय गर्ने बताइएको छ। विभाग तथा समिति गठन, नयाँ भ्रातृ तथा शुभेच्छुक संस्थालाई […]

काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो । सोमवार बस्ने केन्द्रिय समितिका एजेण्डा तय गर्न बैठक बस्न लागेको बताइएको छ ।...

काँग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा !

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने सहमहामन्त्री जीवन परियारले बताए। काँग्रेसले भ्रातृ संस्थाका विधानबारे केही समयदेखि पदाधिकारी बैठकमा छलफल गर्दै आएको छ। नेता एनपी साउदको संयोजकत्वमा काँग्रेसले भातृ तथा शुभेच्छुक संस्थाका विधानबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। उक्त समितिले […]

काँग्रेस पदाधिकारी बैठक बस्दै

आज नेपाली काँग्रेस पदाधिकारी बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने भएकाे हाे।

काँग्रेस पदाधिकारी बैठक ३ बजे

नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको चौधौं महाधिवेशन, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।यसअघि हिजो बसेको काँग्रेस पदाधिकारी बैठकले पालिकास्तरको अधिवेशन दशैं अगाडि नै गर्ने र बाँकी दसैंपछि गर्ने समझदारी भएको थियो ।

काँग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्य टुंग्याउनेबारे छलफल

काठमाडौं, १३ साउन । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज ११ बजे बस्दैछ । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निजी निवासमा बैठक बस्ने भएको हो । आजको बैठकमा क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदनमा अध्ययन र छलफल हुने बुझिएको छ । क्रियाशीलमा अन्य दलबाट आएकाहरुको छानविनको विषय उठेको छ । काँग्रेसको १२ साउनमा हुने […]

क्रियाशील सदस्यता विवाद सुल्झाउन काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसले पदाधिकारी बैठक आज डाकिएको छ । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आज दिउँसो २ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । यस्तैे पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । क्रियाशील छानविन समितिका अनुसार प्रदेश दुईका बारा र सप्तरीका आठवटै […]

प्रचण्ड माधवको प्रस्तावबारे छलफलका लागि काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ। प्रतिनिधि सभा विघटनसम्बन्धी सरकारी कदमलाई सर्वोच्चले बदर गरेसँगै नेकपाका प्रचण्ड माधव पक्षले सत्ता सहकार्यको प्रस्ताव गरेपछि यसबारे छलफल गर्न काँग्रेसले बैठक डाकेको हो। बुधवार नेकपा विरोधी खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न बुढानीलकण्ठ पुगेका थिए।…