क्रियाशील सदस्यता विवाद सुल्झाउन काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसले पदाधिकारी बैठक आज डाकिएको छ । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आज दिउँसो २ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । यस्तैे पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । क्रियाशील छानविन समितिका अनुसार प्रदेश दुईका बारा र सप्तरीका आठवटै […]

सम्बन्धित सामग्री

काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठक बस्दै छ । १४ औं महाधिवेशनबारे आवश्यक निर्णय लिन विहीबार दिउँसो २ बजेपछि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठक बस्न लागेको  हो ।भदौ १६-१९ का लागि तय गरिएको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसको संशोधनका लागि काँग्रेसमा छलफल चलिरहेको छ । साउन ८ गतेयता जारी पदाधिकारी बैठकमा महाधिवेशन सम्पन्न गर्ने तरिका र विकल्पबारे छलफल भइरहेको छ ।क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई दृष्टिगत गरी नयाँ कार्यतालिक