भिडियो जारी गर्दै जेलेन्स्कीले भने– मस्कोमा भीषण हमला गर्‍याैँ

युक्रेनले रुसको राजधानी मस्को र आसपासका क्षेत्रमा ठूलो ड्रोन हमला गरेको छ । रुसी अधिकारीहरूले हमलामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन् ।