संस्थापन पक्षको विश्लेषण– पहिलो चरणमै देउवा सभापतिमा विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट भावी सभापतिमा सहज जीत हासिल हुने पार्टी संस्थापन पक्षले विश्लेषण गरेको छ । आइतवार साँझसम्मको विश्लेषणका आधारमा सोमवार हुने मतदानबाट पहिलो चरणमै शेरबहादुर देउवाले सभापति जित्ने निष्कर्षमा सो समूह पुगेको छ ।  संस्थापन पक्षका एक प्रभावशाली नेताले देउवाको पक्षमा व्यापक माहौल बनेको बताए । ‘देउवाले सभापति जित्नेमा आशंका रहेन, सभापतिका लागि दोस्रो चरणको मतदान गर्नुपर्ने अवस्था आउँदैन’ ती नेताले भने ।  संस्थापन इतर पक्षमा देखिएको विभाजनका कारण सभापतिमा देउवा...

सम्बन्धित सामग्री

काँग्रेस कैलालीको सभापतिमा नारायण भट्ट विजयी

नेपाली काँग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा बम भन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । सभापतिमा विजयी भएका भट्टले एक हजार ३५९ मत पाएका छन् भने उनका प्रतिष्पर्धी प्रकाश बमले १ हजार ९६ मत पाएका हुन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि बिहीबार धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा दोश्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणबाट बाहिरिएको क

१३ जनामध्ये हाम्रो समूहबाट एक जना पनि किन मनाेनित भएनन् : नेता केसी

देउवालाई सभापतिमा विजयी हुन प्रत्यक्ष र परोक्ष सहयोग गर्नेहरूलाई मात्र केन्द्रीय सदस्य मनोनित गरेकोमा पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

लुम्बिनीमा गृहमन्त्री खाँण इतर पुन प्रदेश सभापतिमा विजयी

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अम्मरसिंह पुन मगर विजयी भएका छन् । रोल्पाका पुन कांग्रेस लुम्बिनीको पहिलो सभापतिका रूपमा उदाएका हुन् । केन्द्रीय राजनीतिबाट प्रदेशमा झरेका रुपन्देहीका भरतकुमार शाह पुनसँग ८५ मतले पराजित भए । पुनले ८५२ मत ल्याए भने, शाहले ७६७ मत । पुन समूहको उत्साहजनक नतिजाले गृहमन्त्री खाँण र उनको समूहले […] The post लुम्बिनीमा गृहमन्त्री खाँण इतर पुन प्रदेश सभापतिमा विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सुनसरी काँग्रेस सभापतिमा संस्थापन इतरका भण्डारी विजयी

१४औं महाधिवेसनका लागि आइतबार मतदान भएर आज टुंगिएको नतिजा अनुसार एक हजार ४२२ मत ल्याएर भण्डारी सभापतिमा विजयी भएका हुन्। विजयी भएका भण्डारी यसअघि दुई कार्यकाल जिल्ला सचिव रहेका थिए।...

नेपाली कांग्रेस दैलेखको सभापतिमा रेग्मी

दैलेख : नेपाली कांग्रेसको दैलेख जिल्ला सभापतिमा मणिराम रेग्मी विजयी भएका छन्।१४औँ महाधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनमा सभापतिसहित पदाधिकारीमा पौडेल पक्ष विजयी भएको छ। पौडेल पक्षका उम्मेदवार रेग्मी ३७ मत अन्तरले सभापतिमा विजयी भएका हुन्।सभापतिमा विजयी रेग्मीले ७ सय ९१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी घनश्याम भण्डारीले ७ सय ५४ मत प्राप्त गरे। यस्तै उपसभापतिमा पनि पौडेल पक्षका नवराज साही र सीताकुमारी साही विजयी भएका छन्।नवराजले ७ सय ४१ मत प्राप्त गरेका छन् भने स

कांग्रेस अधिवेशनः पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी

बुटवल – नेपाली कांग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले ८९० मत ल्याई सभापतिमा विजयी भएका हुन्। श्रेष्ठका प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१ मत ल्याएका छन्। श्रेष्ठ पौडेल समूहका हुन् भने बस्याल देउवा पक्षका नेता हुन्। त्यस्तै, उपसभापतिमा झपेन्द्र गैरेले ७५४, ज्ञानबहादुर गाहाले ७७३ मत ल्याई विजयी भएका छन् भने प्रतिस्पर्धी माधव नेपालले ५४३ […]

ओखलढुंगा कांग्रेस सभापतिमा संस्थापन समूहका तेजेन्द्र खनाल विजयी

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको ओखलढुंगा जिल्ला सभापतिमा तेजेन्द्र खनाल विजयी भएका छन् । उनी संस्थापन समूहनिकट हुन् । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बुधबार भएको जिल्ला अधिवेशनबाट खनाल सभापतिमा विजयी भएका हुन् । जिल्ला अधिवेशनमा १३५३ मत खसेकोमा सभापतिमा विजयी खनालले ७०१ मत पाए भने सभापतिका अर्का प्रत्यासी बालकृण दाहालले ६१२ मत पाएको निर्वाचन […]

मोरङ क्षेत्र नम्बर ६ मा तामाङ विजयी

बुधबार सार्वजनिक मत परिणाम अनुसार तामाङ क्षेत्रीय सभापतिमा विजयी भएका हुन्।

पाँचथर कांग्रेसको सभापतिमा संस्थापन समूहका रुपनारायण विजयी

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाँचथर जिल्लाको सभापतिमा रुपनारायण जवेगु निर्वाचित भएका छन् । मंगलबार राति सार्वजनिक भएको जिल्ला अधिवेशनको मतपरिणाम अनुसार संस्थापन समूहका जवेगु सभापतिमा विजयी भएका हुन् । उनले ६३४ मत पाए भने अर्का प्रतिस्पर्धी सुरेन्द्रकुमार दाहालले ४१६ मत पाएको निर्वाचन समितिले जनाएको छ । जिल्ला सभापतिमा विजयी जवेगु […]

कांग्रेस दाङ क्षेत्र नं २ को सभापतिमा भीमप्रकाश खड्का विजयी

दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नं २ को सभापतिमा भीमप्रकाश खड्का निर्वाचित भएका छन्। खड्का ३६६ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्। उनले चित्रहादुर डाँगी निर्मललाई हराएका छन्। डाँगीले २६६ मत प्राप्त गरेका थिए। सचिवमा आरके शितल र हिमबहादुर डाँगी निर्वाचित भए।