ओखलढुंगा कांग्रेस सभापतिमा संस्थापन समूहका तेजेन्द्र खनाल विजयी

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको ओखलढुंगा जिल्ला सभापतिमा तेजेन्द्र खनाल विजयी भएका छन् । उनी संस्थापन समूहनिकट हुन् । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बुधबार भएको जिल्ला अधिवेशनबाट खनाल सभापतिमा विजयी भएका हुन् । जिल्ला अधिवेशनमा १३५३ मत खसेकोमा सभापतिमा विजयी खनालले ७०१ मत पाए भने सभापतिका अर्का प्रत्यासी बालकृण दाहालले ६१२ मत पाएको निर्वाचन […]

सम्बन्धित सामग्री

ओखलढुंगा कांग्रेस सभापतिमा देउवा पक्षका तेजेन्द्र खनाल निर्वाचित

नेपाली कांग्रेस ओखलढुंगाको सभापतिमा तेजेन्द्र खनाल निर्वाचित भएका छन्। पार्टीको १४ औं जिल्ला अधिवेशनमा कोइराला–पौडेल पक्षका बालकृष्ण दाहाललाई ९० मतान्तरले पराजित गर्दै देउवा पक्षका खनाल विजयी भएका हुन्। विजयी खनालले...

ओखलढुंगा कांग्रेसको सभापतिमा देउवा पक्षका खनाल निर्वाचित

ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाको सभापतिमा संस्थापन पक्षका उम्मेदवार तेजेन्द्र खनाल विजयी भएका छन् । संस्थापन इतर समूहका बालकृष्ण दाहाललाई पराजित गर्दै खनाल विजयी भएका हुन् । खनालले ७ सय १ मत ल्याउँदा दाहालले ६ सय ११ मत पाए । उपसभापतिमा कमल तामाङ र नवराज केसी निर्वाचित भएका छन् । सचिवमा अजय लुइँटेल र राजकुमार […]

ओखलढुंगा कांग्रेस सभापतिमा तेजेन्द्र खनाल निर्वाचित

नेपाली कांग्रेस ओखलढुंगाको सभापतिमा संस्थापन पक्षका उम्मेदवार तेजेन्द्र खनाल विजयी भएका छन् । कोइराला–पौडेल समूहका बालकृष्ण दाहाललाई पराजित गर्दै खनाल विजयी भएका हुन् ।