अनलाइन प्रतियोगितामा ११ नाटक छनोट

सांस्कृतिक संस्थानले आयोजनामा गरेको अनलाइन एकल नाटक प्रतियोगिता २०७७/०७८ को पहिलो चरणमा ११ नाटक छनोट भएका छन्। घरघरमा रंगमञ्च भन्ने अवधारणाका साथ देश विदेशका प्रतिभावान् कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गरिएको संस्थानले जनाएको छ। प्रतियोगितामामा प्रशान्त श्रेष्ठको लकडाउन एक अवसर, अनन्तराज सिग्देलको दुई गाउँका हर्ष र प्रकाश, निर्मल सुवेदीको अधुरो इच्छा, निशान खत्रीको आरु फुल्यो, […]

सम्बन्धित सामग्री

अनलाइन एकल नाटक प्रतियोगितामा ५ नाटक छनौट

सांस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७/७८’ को फाइलका लागि ५ वटा नाटक छनोट भएका छन् ।  उत्कृष्ठ ५ मा पर्न सफल नाटकमा निर्मल सुवेदीको ‘अधुरो इच्छा’, रमिक ठकुरीको ‘गोठको चिया’, सुस्मिता श्रेष्ठको ‘बा. रा. सी’, लक्ष्मी पाण्डेको ‘१५ दिन’ र निशान खत्रीको ‘आरु फुल्यो’ रहेका छन् ।‘घरघरमा रंगमञ्च’ भन्ने अवधारणाका साथ देश विदेशका प्रतिभावान कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गरिएको संस्

अनलाईन प्रतियोगितामा उत्कृष्ट ५ नाटक छानिए

काठमाडौं । ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७÷७८’को अन्तिम प्रतिस्पर्धाका लागि ५ वटा नाटक चयन भएका छन् । यो प्रतियोगिता सांस्कृतिक संस्थानले आयोजना गर्दै आएको छ । संस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईका अनुसार उत्कृष्ठ ५ मा पर्न सफल नाटकमा निर्मल सुवेदीको ‘अधुरो इच्छा’, रमिक ठकुरीको ‘गोठको चिया’, सुस्मिता श्रेष्ठको ‘बा. रा. सी’, लक्ष्मी पाण्डेको ‘१५ […] The post अनलाईन प्रतियोगितामा उत्कृष्ट ५ नाटक छानिए appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एकल नाटक प्रतियोगितामा छानिए ११ नाटक

काठमाडौं । सांस्कृतिक संस्थानले बिगत झै यसपटक पनि एकल नाटक प्रतियोगिता गर्ने भएको छ । जसका लागि आह्वान गरिएको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७÷०७८’ को पहिलो चरणमा ११ वटा नाटक छनोट भएका छन् । यो प्रतियोगिताको लागि छानिएका ११ वटा एकल नाटकमा निर्मल सुवेदीको ‘अधुरो इच्छा’, निशान खत्रीको ‘आरु फुल्यो’, सुस्मिता श्रेष्ठको ‘बा.रा.सी’, मनिता रूपाखेतीको […] The post एकल नाटक प्रतियोगितामा छानिए ११ नाटक appeared first on राजधानी राष्ट्रिय दैनिक.

एकल नाटक प्रतियोगिताका लागि ११ नाटक छनौट

सांस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७/०७८’ को पहिलो चरणमा ११ नाटक छनोटमा परेका छन् । प्रतिभावान कलाकारको खोजी गर्न ‘घरघरमा रंगमञ्च’ भन्ने अवधारणाका साथ संस्थानले प्रतियोगिता आयोजना गरेको हो ।छनौट भएका नाटकमा प्रशान्त श्रेष्ठको ‘लकडान एक अवसर’, अनन्तराज सिग्देलको ‘दुई गाउँका हर्ष र प्रकाश’, निर्मल सुवेदीको ‘अधुरो इच्छा’, निशान खत्रीको ‘आरु फुल्यो’, सुस्मिता श्रेष्ठको ‘बा.रा.सी’,

अनलाइनमा मनोवाद नाटक प्रतियोगिता

काठमाडौँ :  थेम्स इन्टरनेसनल कलेजले अघिल्लो वर्षदेखि सुरु गरेको ‘अनलाइन नाट्य मनोवाद प्रतियोगिता’को दोस्रो संस्करण आयोजना गर्ने भएको छ । थेम्स थिएटर क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा क्बलले सहभागिताका लागि आह्वान पनि गरेको छ । क्लबले सुस्ताएको नाट्य क्षेत्रलाई चलायमान बनाउने उद्देश्यसहित दोस्रो संं…

अनलाइनमा मनोवाद नाटक प्रतियोगिता

काठमाडौँ :  थेम्स इन्टरनेसनल कलेजले अघिल्लो वर्षदेखि सुरु गरेको ‘अनलाइन नाट्य मनोवाद प्रतियोगिता’को दोस्रो संस्करण आयोजना गर्ने भएको छ । थेम्स थिएटर क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा क्बलले सहभागिताका लागि आह्वान पनि गरेको छ । क्लबले सुस्ताएको नाट्य क्षेत्रलाई चलायमान बनाउने उद्देश्यसहित दोस्रो संं…

झाँ-पल सार्त्रको नाटक नेपालीमा अनलाइन मञ्चन हुँदै

फ्रान्सेली नाटककार झाँ- पल सार्त्रको नाटक अनुपस्थित तीन नेपाली भाषामा अनलाइन मञ्चन हुँदैछ

प्रतिभा खोज्न अनलाइन नाटक प्रतियोगिता

काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले ‘अनलाइन एकल नाटक प्रतियोगिता’ आयोजना गर्ने भएको छ । ‘अब घर–घरमा रंगमञ्च’ भन्ने अवधारणा आत्मासात गर्दै देश विदेशका प्रतिभावान कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गर्न लागिएको संस्थानले जनाएको छ ।प्रतियोगितामा नेपाली वा मातृभाषा प्रयोग गर्न सकि...