यस्तो छ कोभिसिल्ड र एस्ट्राजेनेका खोप सम्बन्धी मार्गदर्शन

सरकारले आजदेखि कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १४ लाख नागरिकलाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेका खोप लगाउँदै छ।

सम्बन्धित सामग्री

कोभिड–१९ विरुद्धको दुई डोज फरक–फरक खोप लगाउँदा असर गर्छ ?

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो र ‘बुस्टर डोज’का रूपमा कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ । पहिलो डोज जनुसुकै खोप लगाएको भए पनि दोस्रो डोज सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विश्व स्वास्थ्य संगठन र राष्ट्रिय खोप सल्लाहकार...

बुस्टर डोज लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्र कोभिसिल्ड/ एस्ट्राजेनेका, मोर्डना/फाइजर वा भेरोसेल खोपल लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

भेरोसेल खोपको अभाव, पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका दिइने

काठमाडौँ, ६ माघ।  स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको भेरोसेलको अभाव हुन सक्ने भन्दै पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन निर्देशन दिएको छ । ४० लाख डोज खोप हराएको खबर सार्वजनिक भइरहेको बेला सरकारले चिनियाँ भेरोसेल खोप अभाव रहेको स्वीकार गरेको छ । भेरोसेल खोपको मौज्दात देशैभर कम भएको भन्दै विभागले पहिलो मात्रा लगाउनेलाई […]

खोप केन्द्रमा भीडभाड : सरकारको व्यवस्थापकीय कमजोरी

२५ साउन, काठमाडौं । कोभिसिल्ड खोप लगाएका जेष्ठ नागरिकहरुले ५ महिनापछि दोस्रो डोज पाएका छन् । भुटान र जापानले अनुदानमा दिएको एस्ट्राजेनेका खोप नेपाल आएपछि ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकले दोस्रो डोज पाएका हुन् । तर खोप लगाउन सहज छैन । अधिकांश खोप केन्द्रहरुमा लामो लाइन लाग्ने गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री […]

६५ वर्षमाथि उमेरसमूहलाई कोभिसिल्ड खोपको दोस्रो मात्रा दिइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबारदेखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्रा लगाइदिन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई सोमबार र मंगलबार कोभिसिल्डको दोस्रो मात्राका रूपमा ‘एस्ट्राजेनेका’ खोप दिन थालेको हो ।

१६ लाख मात्रा एस्ट्राजेनेका खोप दिने जापानको घोषणा

काठमाडौं, (नेस) ।  जापान सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ । जापानका विदेशमन्त्री मोतेगी तोसिमिचुले उक्त घोषणा गर्नुभएको नेपालस्थित जापानी दूतावासले जनाएको छ । जापानमा उत्पादन गरिएको एस्ट्राजेनेका भारतको सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै भएको उल्लेख गर्दै विज्ञप्तिमा यो खोप आएपछि कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा […]

जापानले १६ लाख डोज एस्ट्राजेनेका खोप दिने, १० लाख ज्येष्ठ नागरिकलाई लगाइने

काठमाडौं : जापानले नेपाललाई कोरोना विरुद्धको १६ लाख डोज एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ । कोभ्याक्स सुविधामार्फत जापानले सो परिमाणमा खोप दिन लागेको नेपालस्थित जापानी दूतावासले जनाएको छ। नेपालमा आउन लागेको अक्सफोर्डको एस्ट्राजेनेका खोप जापानमै उत्पादित रहेको बताइएको छ। अक्सफोर्डको एस्ट्राजेनेका फर्मुलामा उत्पादन गरिएको यो खोप भारतमा सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै हो। यो खोप आएपछि पहिलो डोज कोभिसिल्ड लगाएर दोस्रो डोज लगाउन नपाएका करिब १० लाख ६५ वर्ष माथिका ज्येष्ठ नागरिकसहित १३ ...

डेनमार्कबाट एस्ट्राजेनेका खोप ल्याउने प्रयास

नेपालले डेनमार्क सरकारसँग कोभिड– १९ विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपका लागि कूटनीतिक प्रयास थालेको छ । भारतस्थित सेरम इन्स्टिच्युटबाट उत्पादित एस्ट्राजेनेकाको कोभिसिल्ड खोप आउन ढिलाइ भएपछि डेनमार्कसँग रहेको एस्ट्राजेनेका खोप ल्याउन प्रयास भएको...

प्रधानमन्त्रीले बेलायतसँग मागे एस्ट्राजेनेका खोप

प्रधानमन्त्री केपी ओलीले बिहीबार नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटलाई बोलाएर कोभिडविरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराइदिन अनुरोध गरेका छन् । नेपालले भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोपको...