क्रिसमसमा दीवाकरले घोषणा गरे फिल्म ‘हनी बनी’ : लन्डनमा फिल्म छायांकन हुने

काठमाडौं । घरेलु बक्सअफिसमा ‘ऐश्वर्या’ र ‘क्याप्टेन’जस्ता हिट फिल्म निर्देशन गरिसकेका दीवाकर भट्टराईले क्रिसमस छेकोमा शनिबार नयाँ प्रोजेक्ट घोषणा गरेका छन् । रोमान्टिक-कमेडी विधामा राखिएको फिल्म ‘हनी बनी’ निर्देशनमा उनले लन्डनको कम्पनी एबी इन्टरनेसनलसँग सहकार्य गर्ने भएका छन् । ‘हिरोइज्मभन्दा पनि चरित्रमुखी फिल्म हो यो’ नेपाल प्रेससँग भट्टराईले भने, ‘मार्च-अप्रिलदेखि हामी सुटिङमा जानेछौं ।’ कोरोनाभाइरस […]

सम्बन्धित सामग्री

नेपालमा फिल्म छायांकन गरेर फर्किए भोजपुरी स्टार खेसारीलाल

काठमाडौं । भोजपुरी स्टार खेसारीलाल यादवले नेपालका विभिन्न ठाउँमा आगामी फिल्म ‘निरहुवा हाजिर हो’को छायांकन गरेका छन् । फिल्मका चार गीतको सुटिङपछि उनी पटना फर्किएका छन् । पाँच दिनसम्म नेपालमा सुटिङ गरेर खेसारीलालसहितको टोली फर्किएको हो । सप्पु नामले चर्चित अभिनेत्री शकुन्तला पनि आएकी थिइन् । एक गीतमा खेसारीलालले नेपाली मोडल उषा उप्रेतीसँग अभिनय गरेको […]

‘कबड्डी’ फिल्म छायांकन भएको थलोमा पर्यटकलाई आकर्षित गर्दै मार्फाली

काठमाडौं । छायांकन भएको थलोलाई प्रवर्द्धन गरेर फिल्म पर्यटन गर्ने अभ्यास विश्वव्यापी छ । अमेरिकाको हलिउड, युरोपको फ्रान्स र इटालीसहित विश्वका अन्य मुलुकमा सुटिङ भएको फिल्मकै नामाकरण गरेर पर्यटकलाई तान्ने प्रचलन छ । फिल्म पर्यटनमार्फत स्थानीयको जीवनस्तर उकास्न यस्तो कार्यले ठूलै भूमिका खेलेको छ । मुस्ताङको थाकखोला क्षेत्रस्थित मार्फाका स्थानीयले यस्तै पहल थालेका छन् । […]

हनुमानढोकामा फिल्म छायांकन गर्दा विदेशीलाई ५५ हजार, नेपालीलाई कति ?

काठमाडौं । विश्व सम्पदामा सूचीकृत थलो हनुमानढोका दरबार क्षेत्रमा कथानक फिल्म छायांकन गर्न विदेशीले प्रतिदिन ५५ हजार रुपैयाँ र नेपालीले २० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०-०८१ का लागि सम्पत्तिसम्बन्धी कर कार्यान्वयनमा ल्याउँदै महानगरले यस्तो व्यवस्था गरेको हो । महानगरले सम्पत्ति करको यस्तो व्यवस्था साउन १ गतेदेखि लागू गर्न भन्दै […]

सुटिङ हब बन्दै नेपाल

पछिल्ला ६ वर्षमा वेभ सिरिज र डकुमेन्ट्रीसहित २४३ विदेशी फिल्म छायांकन, हलिउड–बलिउडका ठुल्ठूला ब्यानरको रोजाइमा पनि नेपाली ‘लोकेसन’ फिल्म सुटिङका लागि नेपाली निर्माता/निर्देशकले विदेशी भूमि ताकिरहँदा विदेशी सिनेकर्मी भने नेपालतर्फ आकर्षित...

वसन्तपुरबाट सुरु भयो ‘छक्कापञ्जा ४’को दोस्रो चरणको छायांकन

काठमाडौं । ‘छक्कापञ्जा ४’को दोस्रो चरणको छायांकन सुरु भएको छ । शुक्रबार काठमाडौंको वसन्तपुरमा फिल्मका मुख्य कलाकार दीपकराज गिरीका केही दृश्य खिचिएको थियो । अबको दुई सातासम्म काठमाडौं र वरपरका केही गाउँमा फिल्म छायांकन हुनेछ । ‘चिसो समयका केही दृश्य खिच्नुपर्ने थियो र सोहीअनुसार आजदेखि सुटिङ सुरु भएको छ,’ निर्माता, लेखक तथा अभिनेता समेत रहेका […]

बिर्तामोड पुग्यो ‘नाई नभन्नु ल ६’, चुनावमा पनि छायांकन नरोकिने

देश चुनावी माहौलले गर्माएको छ । नेता, कार्यकर्तादेखि सर्वसाधारणलाई चुनावले छपक्कै छोएको देख्न सकिन्छ । फिल्म ‘नाई न भन्नु ल ६’ युनिट भने अहिले धमाधम बिर्तामोडमा फिल्म छायांकन गरिरहेको छ ।तिहार अगाडि काठमाडौँबाट छायांकन सुरु भएको फिल्म युनिट बाँकी छायांकन सकाउन बिर्तामोड पुगेको हो । फिल्मका निर्देशक विकाशराज आचार्य हुन् । सेडुल नै यसै समय रहेकोले धमाधम फिल्म छायांकन गरिरहेको निर्देशक विकाश राज आचार्यले बताए ।‘कलाकार प्राविधिक सबैको समय अहिले मिलेको छ । यो समय फिल्म छायांकन

पेरिसको आइफिल टावरमा साम्राज्ञी शाहको फिल्म छायांकन हुने

काठमाडौं । फ्रान्सको राजधानी पेरिसस्थित प्रसिद्ध आइफिल टावरमा साम्राज्ञी शाह स्टारर नेपाली फिल्म ‘लण्डन टु पेरिस’को छायांकन हुने भएको छ । फिल्मको बाँकी २५ प्रतिशत छायांकन अर्को सातादेखि पेरिसका विभिन्न थलोमा हुने निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । फिल्मका मुख्य कलाकारहरु साम्राज्ञी र निश्चल खड्कालाई लिएर निर्देशक लामिछाने अर्को साता पेरिसतर्फ उड्दैछन् । ‘हामी पेरिस सुटिङको […]

फिल्म छायांकन स्टुडियोबारे अध्ययन गर्न कास्कीकोट पुगे भुवन केसी

काठमाडौं । कास्कीकोटमा फिल्म स्टुडियो निर्माणबारे अध्ययन गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहितको टोली पोखरा पुगेको छ । ऐतिहासिक मानिने कास्कीकोटमा स्टुडियो बनाउने ठाउँको अवलोकन समेत उनले गरे । शनिबार पोखरामा आयोजित कार्यक्रममा केसीले त्यहाँ स्टुडियो बनाउन बोर्डले अध्ययन थालेको बताए । शाहवंशको उद्गम थलो मानिने कास्कीकोटमा यसबारे अध्ययन गर्न केसी शुक्रबार त्यहाँ पुगेका […]

प्रत्येक जिल्लामा फिल्म छायांकन केन्द्र बनाउने सरकारको लक्ष्य : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रत्येक जिल्लामा फिल्म छायांकन केन्द्र विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । यसले कानुनी, वैज्ञानिक र सामाजिक रुपमा फिल्मलाई समृद्ध बनाउन मद्दत गर्ने उनको भनाइ छ । बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमा मन्त्री कार्कीले फिल्म क्षेत्रको विकासका लागि मन्त्रालयले […]

मुम्बईलाई टर्की बनाएर फिल्म छायांकन गर्दै सलमान : RajdhaniDaily.com -

मुम्बईलाई टर्की बनाएर फिल्म छायांकन गर्दै सलमान: RajdhaniDaily.com | मुम्बई । बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म टाइगर ३ को छायांकन टर्कीमा गरिने भनिएको थियो । अब त्यो सुटिङ मुम्बईमै गरिने भएको छ । यतिबेला मुम्बईको गोरे -