लभ एन्ड सपोर्ट फाउन्डेसन र सिक्किमको संयुक्त पहलमा भारतको दार्जलिङ जिल्लाको मिरिक महकुमा अन्तर्गत टिंगलिंग चियाबारी भ्यू पोइन्टमा वरिष्ठ संगीतकार अम्बर गुरुङको सालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
नेपालको...
ताप्लेजुङमा प्रजातान्त्रिक समाजवादका प्रणेता एवम् महामानव विश्वेश्वरप्रसाद कोइरालाको सालिक निर्माण गरिने भएको छ । नेपाली कांग्रेस ताप्लेजुङको अगुवाइमा सदरमुकाम फुङ्लिङमा स्वर्गीय कोइरालाको सालिक निर्माण गरिने भएको हो ।
काठमाडौं– काठमाडौं महानगरपालिकाले र्यापर गायक यमबुद्ध (अनिल अधिकारी) को सालिक निर्माण गर्ने भएको छ । महानगरपालिकाले संशोधनसहित आज पारित भएको आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्यापर यमबुद्धको सालिक निर्माण गर्नका लागि बजेट विनियोजन गरेको हो । महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार यमबुद्धले ‘हिपहप र नेपहप जानरा’मा पुर्याएको योगदानको कदर गर्दै सालिक निर्माण गर्न लागिएको […]
Ftकाठमाडौँ – काठमाडौं महानगरपालिकाले र्याप गायक यमबुद्धको सालिक निर्माण गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्यापर यमबुद्धको सालिक निर्माण गर्ने गरी महानगरले बजेट विनियोजन गरेको हो। महानगरपालिका स्रोतका अनुसार उक्त सालिक निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। महानगर प्रमुख बालेन शाहको सचिवालयका अनुसार ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्याएको योगदानको […]
२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले र्याप गायक यमबुद्धको सालिक निर्माण गर्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्यापर यमबुद्धको सालिक निर्माण गर्ने गरी बजेट विनियोजन गरेको हो । महानगरपालिका स्रोतका अनुसार करिब १५ लाख रुपैयाँ यमबुद्धको सालिक निर्माणका लागि विनियोजन भएको छ । महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार ‘हिपहप र […]
अर्घाखाँची – अर्घाखाँचीको धार्मिक पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा भगवतीको विशाल सालिक निर्माण हुने भएको छ । सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गर्न लागेको ३३ फुट अग्लो मूर्ति अन्तिम चरणमा पुगेको हो । करिब २ करोड लागतमा मुना निर्माण सेवाले निर्माण गर्दै गरेको मूर्ति निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा मेयर कमलप्रसाद भुसालको विश्वास छ […]
मादनकुँडारी, १९ फागुन । काभ्रेलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–७, मादनकुँडारीमा गाउँपालिकाको आर्थिक सहयोगमा जनयुद्धको क्रममा सो वडाबाट सहिद भएका तथा वेपत्ता पारिएकाको सम्झनामा निर्माण गरिएको सालिक । तस्बिरः पेमा लामा÷रासस
बुटवलको जीतगढीमा नेपाल–अंग्रेज युद्धमा लडेका १३ सेनाको सालिक निर्माण गरिएको छ । कर्णेल उजिरसिंहका पालाका युद्ध लडेर अंग्रेज फौजलाई हराएका १३ सेनाका अर्धकदका सालिक निर्माण गरिएको हो ।
तेह्रथुम– साँगुडीगढी गाउँपालिका–५ डाँडाबजार तुङ्खा घर भइ हाल बेलायतमा बस्दै आएका नवीनकुमारी इमेहाङ चबेगु र हरिबहादुर चबेगुले छथर गाउँपालिका–४ फाक्चामारा हाक्पारामा आफन्तको सालिक निर्माण गरेका छन् । नवीनकुमारीको बुबा स्वर्गीय चहकमान इमेहाङ र आमा स्वर्गीय हर्करोती सम्बाहाम्फे इमेहाङको स्मृतिमा २० लाख रुपैयाँ लगानीमा सालिक तथा पाटी निर्माण गरेको व्यवस्थापक मानबहादुर इमेहाङले बताए । नवीनकुमारीको बुबा–आमा […]
लन्डन । बेलायतस्थित अल्डरसटको प्रिन्सेस गार्डेनमा प्रथम भिक्टोरिया क्रस विजेता गोरखा सैनिक कुलवीर थापाको सालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शुक्रबार स्थानीय रसमुर काउन्सिल र ग्रेटर रसमुर नेपाली समुदायको संयुक्त पहलमा थापाको सालिक प्रतिस्थापन गरिएको छ । उक्त अवसरमा बेलायती रक्षा राज्यमन्त्री लियो डोचर्टीको पनि उपस्थिती रहेको थियो । उनले गोर्खा मेमोरियल प्रोजेक्टका सदस्यका साथै मूर्तिकार एमी गुडम्यानलाई भेटेर जानकारी लिएका थिए । डोचर्टीले सामाज
काठमाण्डाै – नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको सालिक निर्माण गरिने भएको छ । बस्न्यातले वीरगति प्राप्त गर्नुभएकाे शङ्खरापुर नगरपालिका–३ जहरसिंहपौवामा निर्माण हुन लागेको सालिकको आज बिहीवार प्रधानसेनापति पूर्णचन्द्र थापाले शिलान्यास गर्नुभयो ।
त्याे ठाउँमा उहाँको पूर्णकदको सालिकसँगै एकीकरण सङ्ग्रहालय र उद्यानसमेत निर्माण हुने छ । सालिक, सङ्ग्रहालय र उद्यान निर्माणका लागि वडा कार्यालयले साँढे दुई रोपनी जग्गा उपलब्ध गराएको छ ।
शिलान्यास कार्यक्रममा प्रधानसेनापत...