मादनकुँडारी, १९ फागुन । काभ्रेलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–७, मादनकुँडारीमा गाउँपालिकाको आर्थिक सहयोगमा जनयुद्धको क्रममा सो वडाबाट सहिद भएका तथा वेपत्ता पारिएकाको सम्झनामा निर्माण गरिएको सालिक । तस्बिरः पेमा लामा÷रासस
कोरोना संक्रमित नागरिकहरुको उपचार गर्दागर्दै आफै संक्रमित भएर मृत्यु भएका कर्णाली प्रदेश अस्पतालका डाक्टर हरि सापकोटाको सम्झनामा सालिक निर्माण गरिएको छ। अस्पताल प्रशासनले डा. सापकोटाको नामबाट अर्थोपेडिक वार्डको नामाकरण गरेको छ।
लण्डन : राजकूमार विलियम तथा ह्यारीले आफ्नी स्वर्गीय आमा राजकूमारी डायनाको मृत्यु भएको बिसौँ वर्षदिनको सम्झनामा उनको प्रतिमा निर्माण गर्ने योजना अनुसार मूर्तिकारको चयन गरेका छन्।
बेलायतकी महारानी एलिजावेथ द्वित्तीयको सन् १९९८ देखि बेलायती मुद्रामा प्रयोग भएको प्रतिमा निर्माण गरेका मूर्तिकार इयान राङ्क ब्रोड्लीले डायनाको सालिकलाई आगामी सन् २०१९ सम्म