तेह्र वर्षीय शिवशङ्करको कला : दिनमा विद्यालय, बिदामा दोहोरी साँझ

तनहुँको व्यास नगरपालिका–२ दमौलीस्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने १३ वर्षीय शिवशङ्कर बुढा अतिरिक्त समयमा दोहोरी साँझमा मादल बजाएरै शिक्षण सामग्री मात्र नभई घरखर्चको प्रबन्ध गर्दै आउनुभएको छ । आफ्ना बुवा कलाकार ४२ वर्षीय विश्व बुढामार्फत दुई वर्षअघि मादल बजाउने सीप सिकेपछि हिजोआज शिवशङ्करको अतिरिक्त समय व्यास–२ दमौलीस्थित मादिसेती दोहोरीसाँझमा मादल बजाएर बित्ने …

सम्बन्धित सामग्री

गायिका नीराको निधनमा आज देशभरका दोहोरी साँझ बन्द

काठमाडौं । आइतबार पाेखरामा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा लोकदाेहाेरी गायिका नीरा छन्त्यालको निधन भएकाे छ । छन्त्यालको निधनको शोकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको हाे । प्रतिष्ठानले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ समेत बन्द गर्ने निर्णय गरेको […]

लोकगायिका नीरा छन्त्यालको निधनमा सोमबार देशभरका दोहोरी साँझ बन्द हुने

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकी लोकगायिका नीरा छन्त्यालको शोकमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठान अध्यक्ष रमेश बिजीको अध्यक्षतामा […]

दोहोरी प्रतियोगितामा नगरकोट दोहोरी साँझ उत्कृष्ट

कल्याण शेरचन स्मृति प्रतिष्ठाद्वारा पोखरामा आयोजना भएको राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझले जितेको छ । उपाधिका साथ साँझले नगद ६ लाख पुरस्कार समेत प्राप्त गर्यो ।फाइनल प्रतिस्पर्धामा नगरकोटले दरबार दोहोरी साँझ काठमाडौंलाई पराजित गरेको थियो । प्रतियोगितामा दरबारी दोहोरी साँझ दोस्रो, जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया तेस्रो भए । दोस्रो ४ लाख पुरस्कार पाउँदा तेस्रो बनेका दुवै टिमले प्रतिटिम डेढ लाख पाए ।४५ टीम सहभागी प्रतियोगितामा उत्कृष्ट गायकमा दोहोरी

खुला दोहोरी प्रतियोगिताको उपाधि नगरकोटलाई

काठमाडौँ,१७ साउन । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले हात पारेको छ । यही साउन १२ गतेबाट सुरु भएको प्रतियोगिताको सोमबार साँझ अन्तिम प्रतिस्पर्धामा दरबार दोहोरी साँझ काठमाडौँलाई नगरकोटले पराजित गरेको थियो । तेस्रो स्थानमा जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया भए । दुवै […]

राष्ट्रिय लोकदोहोरी महोत्सवमा गण्डकी दोहोरी साँझ प्रथम

काठमाडौं : चैत २६ गतेदेखि सुरु भएको 'राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८' सम्पन्न भएको छ। हिजो काठमाडौंको टुँडिखेलमा सम्पन्न भएको प्रतियोगितामा दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझ विजेता घोषित भएको छ। त्यसैगरी, दोस्रो स्थानमा टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझ भएको छ। सारोज सिंखडा र सिता घिमिरे…

‘राष्ट्रिय लोकदोहोरी महोत्सव’मा गण्डकी दोहोरी साँझ उत्कृष्ट

गण्डकी दोहोरी साँझलाई उत्कृष्ट पुरस्कार दिदै ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ बिहिबारबाट सकिएको छ । साँझबाट दीलिप थापा मगर र बिमाकुमारी अनुरागीले उत्कृष्ट पुरस्कार प्राप्त गरे ।५ दिन चलेको प्रतियोगितामा टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझ दोस्रो र सरोज सिंखडा र सिता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ तथा सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझले संयुक्त रुपमा तेश्रो पुरस्कार प्राप्त गर्यो ।कुल ६८ समूहले भाग लिएको प्रतियोगितामा नि

राष्ट्रिय लोकदोहोरी महोत्सव सकियो, गण्डकी दोहोरी साँझ बन्यो विजेता

काठमाडौं । दिलीप थापामगर बीमाकुमारी अनुरागीको गण्डकी दोहोरी साँझ राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ को विजेता बनेको छ । बिहीबार काठमाडौंको टुँडिखेलमा सम्पन्न महोत्सवमा ६७ वटा समूहलाई पछि सार्दै गण्डकीले प्रथम स्थान हासिल गरेको हो । यस्तै प्रतियोगितामा टेकराज भण्डारी र लक्ष्मी भण्डारीको जुनकिरी दोहोरी साँझ दोस्रो स्थान हासिल ग¥यो भने सरोज सिंखडा र सीता घिमिरेको रेसुंगा […]

नगरकोट दोहोरी साँझ उत्कृष्ट

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ मा काठमाडौंको ठमेल स्थित नगरकोट दोहोरी साँझ उत्कृष्ट भएको छ । मुलुकका ४५ भन्दा बढी जिल्लाबाट यो प्रतियोगितामा विभिन्न ६१ वटा टोली सहभागी भएका थिए । ती सबै टोलीलाई पछि पार्दै नगरकोट दोहोरी साँझ प्रतियोगितामा उत्कृष्ट भएको […] The post नगरकोट दोहोरी साँझ उत्कृष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

दोहोरी साँझका ‘दुःखी’ कलाकार

नै समय दोहोरी साँझ (रेस्टुरेन्ट) कलाकार उत्पादन गर्ने ‘पाठशाला’जस्तै बनेका थिए । गायकगायिकाहरू पनि दोहोरी साँझलाई कलाकार बन्ने प्रवेशद्वारका रूपमा लिन्थे । अहिलेका चर्चित लोकगायक–गायिका बद्री पंगेनी, राजु परियार, खुमन...