काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा करिब दुई दर्जन संघीय निर्वाचन क्षेत्रमा पार्टी संगठन तुलनात्मक रूपमा कमजोर रहेको निस्कर्ष निकालेको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन परिणामलाई केन्द्रमा राखेर कांग्रेसले प्रतिनिधिसभाका दुई दर्जन निर्वाचन क्षेत्रमा पार्टी संगठन कमजोर रहेको निष्कर्ष निकालेको हो । ती क्षेत्रमा गठबन्धनको […]