माओवादीले धनुषामा खाता खोल्यो, वडामा प्यानलै

जनकपुर । प्रदेश नम्बर २ अन्तर्गत स्थानीय तहको निर्वाचनमा धनुषामा माओवादी केन्द्रले खाता खोलेको छ।

सम्बन्धित सामग्री

नेकपा एसद्वारा सहमति बाहिर गएर उम्मेदवारी दर्ता

जनकपुरधाम। सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारीकै दिन धनुषामा धोका दिएका छ । सत्ता गठबन्धनको चुनावी एकता अनुसार धनुषा क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ कांग्रेस र प्रदेश सभातर्फ २ (क) मा लोसपा र २ (ख) मा एकीकृत माओवादीले टिकट पाएका थिए । तर नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामचन्द्र झाको नेतृत्वमा प्र...

शंखमूलको बर्गर हाउस हटाउन बालेन साहको निर्देशन

काठमाडौं।काठमाडौं महानगरका मेयर बालेन साहले शंखमूलको बर्गर हाउस हटाउन निर्देशन दिएका छन्। माओवादीले आफ्नो केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरणको माग गरेको छ। श्रृजनशील लघुवित्तको आईपीओ भदौ १५ गते खुल्दै छ। धनुषामा ७८ लाख बराबरको भन्सार छलीको सामान बरामद भएको छ। टी–२० क्रिकेटमा नेपाल र केन्याबीच आज पहिलो खेल हुँदै छ।

धनुषामा माओवादीले खाता खाेल्याे, सबैला नगरपालिकामा मातृकाका भाइ कारीराम विजयी

जनकपुरधाम : धनुषाको  सबैला नगरपालिकामा मेयर र उपेयरमा माओवादी केन्द्र निर्वाचित भएकाे छ। नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कारीराम यादव र उपमेयरमा रहिमा खातुन निर्वाचित भएका हुन्।कारीरामले कांग्रेसका उम्मेदवार जगतसुन्दरलाई १ सय ३६ मतको अन्तरले पराजित गरेका छन्। माओवादीले नेतृत्व जितेको धनुषाको यो पहिलो पालिका हाे। सबैला नगरपालिकाको मेयरमा निर्वाचित भएका कारीराम माओवादी केन्द्रका नेता मातृका यादवका कान्छो भाइ हुन्। कारीरामले ४ हजार २ सय १२ मत पाउँदा जगतसुन्दरले ४ हजार ७६ मत ल्याएका छ

धनुषाका एक मेयरसहित चार जनप्रतिनिधिलाई माओवादीले सोध्यो स्पष्टीकरण

नेकपा माओवादी केन्द्रले एमालेमा लागेको आरोपमा धनुषामा एक मेयरसहित चार जनप्रतिनिधिलाईस्पष्टीकरण सोधेको छ । तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । पार्टीले विदेह नगरपालिकाका मेयर बेचनदास तत्मा, उपमेयर निलमदेवी मण्डल, ...

माओवादीले धनुषामा पनि खाता खोल्यो, वडामा प्यानलै विजयी

प्रदेश नम्बर २ अन्तर्गत धनुषामा पनि माओवादी केन्द्रले खाता खोलेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार सत्यनरायण दनुवार विजयी भएका छन्। उनीसहित वडामा माओवादीको प्यानलै विजयी भएको हो। दनवारले १९४ मत ल्याएर विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेद्वारालाई पछि पार्दै विजयी भएका हुन्। यस्तै नगरपालिकाको मेयरमा पनि माओवादीले…

धनुषामा माओवादीले खाता खोल्यो, वडाध्यक्षमा विजयी

शैलेन्द्र महतो/उज्यालो । जनकपुर, असोज ३ – धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ११ मा माओवादी केन्द्रले खाता खोलेको छ । माओवादी के...