ओमको खुद मुनाफा ४३ करोड ३४ लाख - Karobar National Economic Daily

काठमाडौं: ओम डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष ०७३/७४ मा ४३ करोड ३४ लाख खुद मुनाफा गरेको छ । बैंकले १६ अर्ब ६ करोड निक्षेप संकलन, १४ अर्ब ५ करोड कर्जा लगानी…

सम्बन्धित सामग्री

हिमालयन बैंकको खुद मुनाफा १३.८० प्रतिशतले बढ्यो

काठमाडौं, १५, माघ । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८÷७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १३।८० […]

नबिल बैंकले ६ महिनामा २ अर्ब १८ करोड  नाफा कमायो

नबिल बैंकले चालू आर्थिक वर्षको ६ महिनामा २ अर्ब १८ करोड १४ लाख रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकले यश वर्ष १७ करोड रूपैयाँ बढी नाफा कमाएको हो ।तर, खुद नाफा बढ्दै गर्दा यता बैंकको वितरणयोग्य नाफामा भने गिरावट आएको छ ।बैंकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रूपैयाँमा संकुचित भएको छ । जुन अघिल्लो वर्षको भन्दा ३९ करोड रुपैयाँले कमी हो ।यस्तै समीक्षा अवधिमा बैंकको ईपीएस पनि घटेको छ ।

नेरुडे लघुवित्तको खुद मुनाफा १९ करोड १० लाख

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा १९ करोड १० लाख बढी खुद मुनाफा आर्जन गरेको छ ।संस्थाले सोही अवधिमा ७ अर्ब ९० करोड ऋण लगानी र २ अर्ब ६१ करोड बचत संकलन गरी सम्पूर्ण कारोबार समावेशपछिको खुद मुनाफा १९ करोड १० लाख ६४ हजार ८ सय ४६ रुपैयाँ आर्जन गर्न सफल भएको […]

फोरजी सेवा विस्तारसँगै ह्वात्तै बढ्यो टेलिकमको मुनाफा

नेपाल टेलिकमले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार भएपछि गत आर्थिक वर्षको तुलनामा झण्डै ५० प्रतिशतले मुनाफा वृद्धि गरेको छ । गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ असोज मसान्त) मा खुद मुनाफा रु एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार रहेकामा चालु आवको सोही अवधि (२०७८ असोज मसान्त) मा रु ७४ करोड २१ लाख ३४ हजार (अर्थात् ४८.९० प्रतिशत) ले वृद्धि भई रु दुई अर्ब २५ करोड ९९ लाख चार हजार रहेको सो संस्थाले जनाएको छ ।टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार संस्थाको आर्थिक स्वास्थ्य सकार

नेपाल टेलिकमको नाफा दुई अर्ब घट्यो

नेपाल टेलिकमको ष्यस वर्षको नाफा दुई अर्ब रूपैयाँ घटेको छ । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आव २०७७/०७८ मा खुद मुनाफा दुई अर्ब २९ करोड ४८ लाख ७१ हजार रूपैयाँ कम भएको टलिकमले जनाएको छ । टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुुसार आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासिक अवधिमा खुद मुनाफा नौ अर्ब ७४ करोड ८९ […]

ग्लोबल आईएमई बैंकको वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड

काठमाडौं, १७ बैशाख । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षकोे तुलनामा ३२.४० प्रतिशतले बढी भएको बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख गरिएको छ । यो मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ […]

ग्लोबल आईएमई बैंकको खुद मुनाफा ३ अर्ब ५८ करोड

१५ वैशाख, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा …

कृषक जागरणको खुद मुनाफा ३ करोड भन्दा बढी - Naya Patrika

कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाले चालु आवको ११ महिनामा ३ करोड ४० लाख ८२ हजार ७ सय १५ रुपियाँ खुद मुनाफा गरेको छ । साकोसले सोमबार बेसीशहरमा पत्रकार...पूरा पढ्नुहोस् »

नौ महिनामा टेलिकमको ११ अर्ब खुद मुनाफा

नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ।